ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली नेतृत्व सरकार सुखी नेपाली, समृद्ध नेपाललाई व्यवहारमा कार्यान्वयन गर्ने कार्यमा केन्द्रित


एबीसी न्यूज
७ भदौ २०७५, बिहिबार   ५ : ५९   बजे

काठमाडौं, ७ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले नेपालको विकासको रणनीतिक नारा सुखि नेपाली, समृद्ध नेपाल लाई व्यवहारमा कार्यान्वयन गर्ने कार्यमा केन्द्रित भएको छ ।
यस नारा (सपना) लाई नेपालका जनताले गत वर्ष भएको ३ वटै निर्वाचनले भारी मतले अनुमोदन गरी सकेका छन् । यो नारा अब नेपाल र नेपालीको विकास तथा समृद्धिको रुपमा रुपान्तरण गर्ने चाहना गरेका छन् ।

जनताले बहुमतको सरकार दिएपनि के समृद्ध नेपाल सुखी नेपालि हुनेमा जनता विश्वस्त छन् त ? यसै विषयमा एबीसी टेलिभिजनले आफ्नो १०औँ वार्षिक उत्सवको अवसरका सरोकारवाला निकायसंग वृह्त अन्र्तक्रिया कार्यक्रम संचालन गरेको छ । सो कार्यक्रममा पूर्वप्रधानमन्त्री, पूर्व अर्थमन्त्री र विशिष्ट ब्यक्तिहरुबीच छलफल भएको हो ।
छलफलमा राजनीतिक दल र विचारकहरुले पछि त्यस विचारहरुलाई आफ्ना चुनावी घोषणापत्र र चर्चाको विषय बनाउँदै आए ।

मानिसका जीवनका हरेका क्षेत्रमा विकास र समृद्धिको पक्षमा चर्चाको विषय बन्नुपर्ने छलफलमा सहभागिहरुले बताएका थिए ।
जुन विषय यतिबेला नेपालको राजनीतिको लागि एउटा चुनौती र संभावनाको रुपमा आइरहेको सहभागिहरुको धारणा रहेको छ ।
अब नेपालका सबै तहका सरकारहरुले आ–आफ्नो ठाउँको समृद्धिका लागि योजनावद्धको कामको विषय बनाउदै नेपालको हरेक क्षेत्रलाई समृद्धिको अभियानको रुपमा लानु अनिवार्य विषय बनेको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बताए । अव हामीहरुले आआफ्नो स्थानको समृद्धिका आधार तथा प्राथमिकताहरुको पहिचान गरि समृद्धिका लागि आत्मनिर्भर र स्वाधिन अर्थतन्त्रको निर्माण गरि राष्ट्रिय पूँजीको विकासका लागि यस बहुमतको सरकार लाग्नु पर्ने भट्टराईले बताए ।

नेपाल र प्राय सवै प्रदेशको समृद्धिको मूल आधार भनेको कृषि, पर्यटन र हामीसंग भएका प्राकृतिक सम्पदाहरुको योजनाबद्ध व्यवस्थापन गर्न सके देश समृद्धि तर्फ अघिबढ्ने छलफलमा सहभागिहरुले बताएका थिए ।
हामीले हाम्रो देशको विकासका लागि यी आधारभूत क्षेत्रको विकासका लागि आवश्यक जनशक्ति निर्माण गर्ने शिक्षा नीति अवलम्बन गर्ने, यी क्षेत्रको बिकासको लागि आवश्यक नीति निर्माण गर्ने, आवश्यक लगानीका लागि पूँजी व्यवस्थापन गर्दै आवश्यक प्रविधि तथा दक्ष जनक्तिको व्यवस्था नै यतिबेलाकोमुख्य आवश्यकता रहेको छलफलमा सहभागि पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे बताए । यस अवको बाटो समृद्धिको बहस कार्यक्रम एबीसी टेलिभिजमा १० गते २ बजेको समाचार पछि प्रशारण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group