ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटमा डुङ्गगा पल्टदा १५ को उदार अझ ३५ बेपता नामावली सहित


एबीसी न्यूज
९ भदौ २०७५, शनिबार   १० : ४७   बजे

 

रौतहट, ९ भदौ । रौतहटको गौर नगरपालिका वार्ड न. ४ स्थित टिकुलिया घाटमा डुङ्गगा पल्टिदा ४० जना डुबेका छन ।

गौर र इशनाथ नगरपालिका जोडने टिकुलिया स्थित लालबकैया नदीमा ४० जना सवार बोकेका डुङ्गगा अनियन्त्रि हुदा निर्माण भईरहेको पुलको खम्बामा ठोकिदा दुर्घटना भएको छ । डुङ्गगामा २५ जना सवार मध्ये १५ जनाको उधार भएको अन्य बेपत्ता रहेको घाट केक्दार र डुङ्गगा चालक पप्पु सहनीले बताएका छन भने अन्य व्यक्तिहरुको खोज तलास कार्य जारी रहेको छ ।

घटना स्थालमा प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, नेपाल प्रहरी प्रमुख केदार ढकाल, नेपाली सेना, सशस्त्र प्रहरी सहित स्थानीयले उधार कार्य जारी राखेका भएतापनी रात्रीको समय भएकोले उधार कार्यमा कठिनाइ भएपनि खोजी जारी नै रहेको बताए छ । तर टिकुलियाबासी र डुङ्गगामा सवार भई दुर्घटनामा परेर बाचेका भनाई अनुसार ४० जना डुङ्गगामा सवार रहेको थियो भने डुङ्गगा चलाउने व्यक्ति आफै न चलाई नयाँ व्यक्तिलाई चलाउन दिदा यति ठूलो घटना भएको बताए ।

अरु वेपत्ताहरुको खोजीका लागि पौडीबाज सुरक्षाकर्मीसहित विपद व्यवस्थापन टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताएका छन । बन्जाराहबाट सदरमुकाम गौरको टिकुलिया घाटतर्फ आउँदै गरेको डुंगालाई शनिबार साँझ लालबकैया खोलामा आएको बाढीले शनिबार साँझ ७ बजेतिर बगाएको स्थानीहरुले बताए । डुबेका मध्ये आफनो ज्यान पौडी खेलर बचाएको गौर न.पा. ४ को जय प्रकाश गिरीका अनुआर डुङ्गगामा सवार महेन्द्र सहनी, उमेश सहनीकी श्रीमती, बिगु पटेल, प्रतिमा पटेल, नंदू सहनी, इशनाथ न.पा. ३ औरैयाका शंकर पटेलकी बहिनी बाचेका छन भने बाचेका गिरीको अनुसार करीब १० जना अहिले पनि बेपता रहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group