ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस सर्लाही काठमाडौ सम्पर्क समितिको अधिवेशन मिति तोकिने


एबीसी न्यूज
१० भदौ २०७५, आइतबार   ८ : ४०   बजे


काठमाडौं, १० भाद्र । नेपाली काग्रेस सर्लाही काठमाडौ सम्पर्क समितिको अधिवेशनको मिती र व्यवस्थापकिय जिम्मेवारी तोकिने निर्णय भएको छ ।
काठमाडौंमा भएको अन्तरक्रियात्मक छलफल कार्यक्रमले उक्त निर्णय गरेको हो ।
नेपाली काग्रेस सर्लाही जिल्ला सभापति नागेन्द्र कुमार रायको सल्लाहमा असोजको दोस्रो साता नेपाली काग्रेस सर्लाही काठमाडौ सम्पर्क समितिको अधिवेशनको मिति र व्यवस्थापकिय जिम्मेवारी तोकिने निर्णय भएको हो ।

नेपाली काग्रेसका पुर्व सांसद हरेस महतो , नेवि संघका पुर्व केन्द्रिय उपाध्यक्ष दिपक अधिकारी ,महिला संघ केन्द्रिय सदस्य मैंया बस्नेतको उपस्थिीमा नया समिति गठन गर्ने निर्णय भएको हो । पुरानो समितीका पदाधिकारीसंग छलफल गरी नयां समिति गठन गर्ने अन्र्तक्रियामा जनाईएको छ । असोज दोस्रो साताहुने कार्यक्रममा काठमाडौमा रहनुभएका सम्पुर्ण सर्लाही वासीलाई उपस्थित हुन भेलाले अनुरोध समेत गरेको छ ।

भेलाले सर्लाहीबाट काठमाडौ आएर विभीन्न क्षेत्रमा कार्यरत सर्लाहीवासीहरुलाई अनिवार्य उपस्थित भई नेपाली काग्रेस सर्लाही काठमाडौ सम्पर्क समितिमा आफनो भुमिका निर्वाह गर्न आग्रह गरको छ । नेपाली काग्रेसलाई बलियो काग्रेस बनाउन ,सर्लाही वासीको हकहित र समस्या समाधान गर्न , आमनागरिको घरघरमा पुगेर नागरिकको दुख , पिडामा सहयोग साथ र विकास निर्माणमा भुमिका खेल्नको लागि समिति गठन गर्न लागिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किरण थापा मगरले पाए विश्वासको मत, राप्रपाका ७ सांसदले गरे फ्लोर क्रस

मुक्त हरवा–चरवाको दबाब प्रदर्शन, पुनःस्थापना र अधिकार सुनिश्चित गर्न माग

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu