ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानूनमन्त्री प्रकाश शाह पन्त र सनी खुनाका परिवारसँग


एबीसी न्यूज
१० भदौ २०७५, आइतबार   ७ : ४१   बजे

कञ्चनपुर, १० भाद्र । प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले निर्मला पन्त र सनी खुनाका परिवारसँग भेटवार्ता गर्नुभएको छ ।

उहाँले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका बलात्कारपश्चात् हत्या गरिएकी १३ वर्षीया पन्तका परिवार र सोही नगरपालिकाको वडा नं १८ सालघारीका प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १४ वर्षीय खुनाका आफन्तसँग घरमै गएर आज भेटघाट गर्नुभयो ।

भेटघाटका क्रममा मन्त्री शाहले पीडित परिवारसँग घटनाका बारेमा जानकारी लिनुका साथै प्रदेश सरकारका तर्फबाट दुवै परिवारलाई रु पाँच÷पाँच लाखका दरले राहतस्वरुप रकम उपलब्ध गराउने घोषणा गरिएको जानकारी गराउनुभयो ।

उहाँले उच्चस्तरीय टोलीले अनुसन्धान थालेकाले अपराधी उम्केर नजाने बताउनुभयो । निर्मलाका बुबा यज्ञराज पन्तले मन्त्री शाहलाई राहतको रकमभन्दा दोषी पत्ता लगाई सरकारले लागू गरेको कानूनअनुसार कारबाही हुनुपर्ने बताउनुभयो ।

“हामीलाई न्याय चाहिएको छ”, उहाँले भन्नुभयो, “दोषीमाथि तत्काल कारबाही होस् ।” मन्त्री शाहले यसअघि प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय लगायतसँग सुरक्षाको अवस्थाबारे जानकारी लिनुभएको थियो । मन्त्री शाहसँगै प्रदश नं ७ का प्रदेशसभा सदस्य र नेकपाका नेता लेखराज भट्टलेसमेत भेटघाट गर्नुभएको छ ।

यसैबीच उच्चस्तरीय अनुसन्धान टोलीले समेत बालात्कारपश्चात् हत्या गरिएकी पन्तका परिवारसँग घटनाबारे जानकारी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

त्रिशूली बाढीको ठूलो प्रहारः रसुवा, नुवाकोट र धादिङमा ३५ पुल बगे 

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

नेपाली कम्युनिस्ट पार्टीको माग: हिमताल र ग्लेसियर जोखिममा नेपाल–चीन संयन्त्र सक्रिय बनाउन आग्रह

भोटेकोशी बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी नागरिकको खोजी तीव्र

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu