ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यौनकर्मीबारे विवाद हुँदा एक सुरक्षा गार्डको हत्या


एबीसी न्यूज
११ भदौ २०७५, सोमबार   ९ : ४८   बजे

विराटनगर, ११ भाद्र ।  विराटनगरमा यौनकर्मीबारे विवाद हुँदा एक सुरक्षा गार्डको हत्या भएको छ ।

विराटनगर–४ पिपलचौक घर भई धरानरोडस्थित बिक्की हार्डवेयरमा सुरक्षा गार्ड काम गर्ने ५० वर्षीय सुरक्षा टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलासा भएको हो । प्रहरीले हत्यामा संलग्न विराटनगर–४ पुलचौकका २६ वर्षीय सन्जय सहनीलाई पक्राउ गरेको छ । भट्टराई गत ३ भदौमा उनी काम गर्ने हार्डवेयरभित्रै मृत फेला परेका थिए ।

भट्टराईले सहनीलाई यौनकर्मी खोजेर ल्याउन २५ सय रुपैयाँ लिएर पठाएको र सहनी यौनकर्मी नल्याई फर्केपछि उनीहरुबीच विवाद भएको प्रहरीले जनाएको छ । विवाद बढ्दै गएपछि सहनीले फलामको रडले हानेर भट्टराईको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले घटनामा सहनी संलग्न रहेको पुष्टि भइसकेको बताए । सहनीविरुद्ध कर्तव्य ज्यानअन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौ २५–२७ मा एमाले केन्द्रीय कमिटी बैठक बोलाउने ओलीको निर्देशन

किरण थापा मगरले पाए विश्वासको मत, राप्रपाका ७ सांसदले गरे फ्लोर क्रस

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu