ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरखामा नमुना घर निर्माणको नाममा ब्रमलुट’


एबीसी न्यूज
२० भदौ २०७५, बुधबार   १ : ४३   बजे

काठमाडौं, २० भाद्र । सिआरएस नामक अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाको आर्थिक सहयोगमा गोरखाको एक गैर सरकारी संस्थाले नमुना घर निर्माणको नाममा ‘ब्रमलुट’ मच्चाएको छ ।  सिआरएसको आर्थिक सहयोगमा नमुना घर निर्माणको नाममा जिल्लाको गैरसरकारी संस्था ‘पद्धती बिकास सेवा केन्द्र’ ले ‘ब्रमलुट’ मच्चाएको स्थानियले आरोप लगाएका लगाएका हुन।

२०७२ सालमा गोरखाको वारपाक केन्द्रविन्दु् भएर गएको भुकम्पका पिडितहरुलाई सहज होस भनेर सिआरएसको आर्थिक सहयोगमा नमुना घर निर्माणको सुरु गरिएको थियो । गएको बैशाक महिना देखि नमुना घर निर्माणको काम थालेको पद्धतीले करिव ५० दिन भित्र निमार्ण सम्पन्न गर्नुपर्ने नमुना घर ५ महिना बित्नै लाग्दा समेत आधा काम समेत सकेको छैन् । भुकम्प प्रतिरोधी घर निर्माण गर्न सजिलो होस भन्ने ध्येयका साथ बनाउन लागिएको नमुना घर अहिलेसम्म निर्माण हुन नसक्दा त्यसको औचित्यमाथी नै प्रश्न उठ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group