ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैध कुखुरा नष्ट


एबीसी न्यूज
२१ भदौ २०७५, बिहिबार   ६ : ४४   बजे
 रौतहट, २१ भाद्र ।  भारतबाट अवैध रुपमा ल्याउदै गरेको कुखुरा रौतहट प्रहरीले बिहीबार पक्राउ गरि नष्ट गरेको छ ।
५ वर्ष पहिले नै बन्द भएको पोल्ट्री फर्मको नक्कली विल बनाएर भारतबाट अवैध रुपमा नेपाल भित्रियाएको ४० वटा जिउदो कुखुरा पक्राउ गरि फतुवा विजयपुर नगरपालिकाका वडा–९ का अध्यक्ष दिप नारायण चौधरीको रोहवरमा खाल्डो खनेर नष्ट गरेको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख प्रहरी निरिक्षक विकास थपलियाले बताए ।
उनका अनुसार बौद्धीमाई नगरपालिका–७ बंकुलमा रहेको नितेश पोल्ट्री फर्मको नामको नक्कली विल बनाएर ना १६ प ६३७९ नम्वरको मोटरसाइकलमा भारतबाट सो परिमाणको जिउदो कुखुरा ल्याउदै गरेको अवस्थामा पक्राउ परेको बताए ।
साथै मोटरसाइकल चालकले भने नक्कली बिल प्रहरीलाई दिदैं पानी खाने निहँु पारेर फारार भएको र थप अनुसन्धानकालागि मोटरसाइकल आफुहरुको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक थपलियाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group