ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तेजक दृश्य दिएको ‘कथा काठमान्डू’ फँस्यो झन्झटमा ( भिडियोसहित )


एबीसी न्यूज
२८ भदौ २०७५, बिहिबार   १२ : ३८   बजे

काठमाडौं, २८ भाद्र । अभिनेत्री प्रियंका कार्कीले फिल्मी करिअरमै सबैभन्दा उत्तेजक दृश्य दिएको ‘कथा काठमान्डू’ उत्तेजक प्रोमोका कारण झन्झटमा फँसेको छ ।

इन्दिरा जोशीको स्वरमा रहेको गीतमा राखिएको उत्तेजक सिनका कारण चर्चा र विवादमा तानिएको फिल्मको ट्रेलरमा प्रमोद अग्रहरीसँग कार्कीको यौनजन्य कार्यकलाप भएको सिनलाई प्राथमिकतामा राखिएको छ ।

फिल्मको प्रमोशनका लागि राखिएको उक्त सिनहरू तत्काल हटाउनका लागि चलचित्र विकास बोर्डले निर्माण कम्पनीलाई मात्र होइन, सूचना प्रविधि मन्त्रालयलाई समेत पत्र लेखी उक्त सिन हटाउन भनेको छ । फिल्म सेन्सरबोर्डमा पुगेपछि सिन काटिने पक्का छ ।

फिल्म निर्माण पक्षले बयस्कको प्रमाणपत्रसहित सिन नकाटिने आशा राखेको छ । तर, उक्त अभिलाषाअघि नै प्रोमोमा बन्देज लगाउने प्रक्रियाले फिल्म झन्झटमा फँसेको हो ।

चलचित्र ‘कथा काठमाण्डु’को प्रोमो अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले युटुबबाट हटाउन निर्देशन दिएको थियो । बोर्डले भनेको छ, ‘सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशिघ्र हटाउन निर्देशन दिइन्छ ।’

फिल्म १२ असोजमा रिलिज तयारीमा छ । अन्य युट्युब च्यानल मार्फत अपलोड गरिएको र स्वयम् च्यानलको व्यक्तिले आफ्नै किसिमले मिक्सिङ गरिएको भिडियोलाई आधार मान्दै कारवाही समेत गर्न सकिने गरि बोर्डले पत्र लेखेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu