ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सविधानको मर्मअनुरुप कार्य गर्न रसुवाबासीलाई आग्रह


bhawani desk
३ आश्विन २०७५, बुधबार   ४ : १८   बजे

 

रसुवा, ३ असोज । सविधानको मर्म र भावनाअनुरुप कार्य गरी अगाडि बढ्न रसुवावासीलाई आग्रह गरिएको छ ।

सविधान दिवसका अवसरमा आयोजित समारोहमा जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले सविधानद्वारा निर्दिष्ट प्रावधानमा रही सङ्घीयता कार्यान्वयन गर्न र गाउँ समाजको विकासमा हातेमालो गरी अगाडि बढ्न रसुवावासीलाई आग्रह गर्नुभयो ।

गाउँ समाजमा एक आपसी सद्भाव बढाउने, दिगोखाले विकासमा सहभागिता, बालबालिकालाई नियमित विद्यालय पठाउने, समयसमयमा स्वास्थ्य परीक्षण गराई रोग लाग्नुबाट बच्ने, प्राङ्गरिक कृषि उपजको भोजन गर्ने, बृद्धबृद्धा र अपाङ्गता भएकालाई सहयोगको वातावरण सिर्जना गर्न सविधान दिवसले प्रेरणा मिल्ने समेत बताउनुभयो ।

बाजागाजासहित धुञ्चे बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको प्राङ्गणमा आयोजित विशेष समारोहमा गोसाइँकुण्ड गाउँ पालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले सविधानको भावना र मर्मअनुरुप आफ्नो गाउँपालिकाका चल्ने बताउनुभयो ।

नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि माधवप्रसाद लामिछाने र प्रजिअ कृष्ण पौडेलले सविधानको कार्यान्वयन र जागरण क्रमशः अगाडि बढिरहेको पाइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group