ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोंगबुमा मानसिक रोगी माथि कुटपिटगर्ने प्रहरीमाथि छानबिन सुरु (भिडियोसहित)


एबीसी न्यूज
५ आश्विन २०७५, शुक्रबार   १२ : १०   बजे

काठमाडौं, ५ असोज । काठमाडौंका गोंगबुमा एक मानसिक रोगीलाई प्रहरीले निर्घात कुटपिट गर्ने स्थानिय र प्रहरीको छानविन सुरु भएको छ ।

उक्त भिडियो सामाजिक संजालमा पोष्ट भएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन सुरु गरेको हो ।

यस घटना प्रति प्रहरी प्रधान कार्यालयले घटनाबारे चासो देखाएपछि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति समेत गठन भएको छ । यसअघि ३ असोजमा प्रहरी ले मानसिक रोगीमाथि लाठी र बुट बर्साएको भिडियो सार्वजनिक भएको थियो ।

‘भिडियो हेरेपछि यर्थाथ कुरा बुझ्नलाई छानबिन समिति बनाउन महाराजगञ्जका डिएसपीलाई निर्देशन दिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए । यसको छानविनका लागि ‘समिति बनिसकेको छ । यर्थाथ विवरण पत्ता लगाएर प्रतिवेदन पेश भएपछि कारबाही प्रक्रिया अघि बढ्छ ।’ उनले भने ।

यस्तो थियो घटना
असोज ३ गते विहान ६ बजे गोंगबुस्थित शिव मन्दिर चोकमा गत सोमबार एक प्रहरी अधिकारीले मानसिक रोगीमाथि कुटपिट गरेका थिए । यो भिडियो दिलनिशानी मगरले खिचेका थिए ।

भिडियो

https://youtu.be/YlKX6d9mY_w

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu