ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल जस्तो राम्रो लोकतन्त्र कुनै देशमा हुँदैन : राजपा सदस्य झा


एबीसी न्यूज
६ आश्विन २०७५, शनिबार   ३ : ०४   बजे

काठमाडौं,६ असोज । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संसोधन गरि सबै जनताको अधिकार प्रत्याभूत गर्न सके नेपाल जस्तो राम्रो लोकतन्त्र कुनै देशमा नहुने बताउनुभएको छ ।

संघिय संसदको आयोजनामा काठमाडौको बसन्तपुरमा जारी लोकतन्त्र मेलामा शनिबार आयोजित अन्तक्र्रिया कार्यक्रममा झाले अहिले मुलुक संघियतामा गईसकेपछि लोकतन्त्रलाई बलियो बनाउन सबै एक हुनुपर्नेमा समेत जोड दिनुभयो ।

उहाँले अहिलेको संविधानले महिलालाई दिएको अधिकार सायदै अन्य मुलुकमा हुने गरेको भन्दै नेपालको महत्वपूर्ण निकायमा महिलाको नेतृत्व हुनु सकारात्मक बिषय भएको बताउनुभयो ।

उहाँले लोकतन्त्र स्थापना गर्नैकै लागी विभिन्न आन्दोलन भएको र अहिले मुलुकमा लोकतन्त्र स्थापना भएको जिकिर गर्नुभयो । झाले निर्वाचनपछि तीन तहको सरकार बनेको र जनताको अधिकार जनताकै घर दैलोमा पुग्नु सकारात्म विषय भएको धारणा राख्नुभयो ।

लोकतन्त्र मेलामा विभिन्न दलको स्टल पनि राखिएको छ । नेपालको राजनीतिलाई विश्वसामू परिचित गर्नका लागी मेला आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu