ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एविसी न्युजको सम्मान उद्योगी देखि जन गायकसम्मलाई


sharan sharan
७ आश्विन २०७५, आइतबार   १० : १०   बजे

बुटवल, असोज ।
एविसी मिडिया ग्रुपले संचालन गरेको एविसी न्युज टेलिभिजनको १० औ बार्षिक उत्सवको अवसरमा प्रदेश नम्बर ५ व्यूरो कार्यालयले विभिन्न व्याक्तिहरुलाई सम्मान गरेको छ । एबिसीको सम्मानमा विगत लामो समय देखि राजनीतिक क्षेत्रमा क्रियाशिल, व्यवसायीक प्रतिष्ठित व्यक्तिहरु र गीत संगीतको क्षेत्रमा लागेका व्यक्तित्वहरु परेका छन् ।
बार्षिक उत्सवको अवसर पारेर टेलिभिजनकले पाल्पा जिल्लाका पुर्व जिल्ला सभापती, लोकसंगित सर्जक तथा राजनीतिज्ञ झपेन्द्र जिसी, प्रदेश सभा सदस्य तथा बुटवल उप–महानगरपालिका पुर्व मेयर भोज प्रसाद श्रेष्ठ, उद्योगी गोपाल बहादुर पोखरेल, समाजसेवी रोमणी प्रसाद पाठक र जनगायक जीवन शर्मालाई सम्मान गरिएको हो ।

सम्मानीत ब्यक्तित्वहरुलाई प्रदेश नम्बर ५ प्रदेशसभाका सभामुख पुर्ण बहादुर घर्ती, एविसी न्युज टेलिभिजनका सम्पादक राजन पौडेल र प्रदेश व्युरो प्रमुख शरण कर्माचार्यले प्रमाणपत्र, मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
बार्षिकोत्सव कार्यक्रममा बोल्दै समाजसेवी रोमणी प्रसाद पाठकले एबिसीले सम्मान गरेर आफुलाई समाजसेवामा अझै प्रेरणा थपिदिएको बताउनुभयो ।
प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले ऐतिहासिक महत्वले भरिपूर्ण बुटवललाई आफुले नक्सा मात्र कोरिदिएको र बुटवलको अस्तित्व जोगाउन अझै धेरै काम गर्न बांकी नै रहेको बताउनुभयो ।

सम्मानीत ब्यक्तित्वहरुको जिवनी तथा योगदानका बिषयमा लोक गायक डिल्लीनाराण पाण्डे र बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठले प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu