ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानन्यायाधीशमा पराजुलीलाई सिफारीश गर्ने न्यायपरिषदको निर्णय


admin
१६ असार २०७४, शुक्रबार   १० : २२   बजे

काठमाडौ, १६ असार । संवैधानिक परिषदले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गरेको छ ।
बिहीबार बसेको संवैधानिक परिषद बैठकले कायम मुकायम प्रधानन्यायाधिश पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने निर्णय गरेको हो । कायममुकायम प्रधानन्यायाधिश पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव सर्वसम्मतिले पारित भएको परिषदका सदस्य एवम् उपसभामुख गंगाप्रसाद यादवले जानकारी दिनु भयो । यसअघि बसेको परिषद बैठकमा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने प्रस्तावबारे आवश्यक राय लिन भन्दै केही समय माग गर्नु भएको थियो । तर आज विपक्ष दलका नेता ओलीले नै कायममुकायम प्रधानन्यायाधिश पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने प्रस्ताव गर्नु भएको उपसभामुख यादवले जानकारी दिनु भयो ।
कायममुकायम प्रधानन्यायाधिश पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गर्नुपर्नेछ । संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति विद्या भण्डारीले पराजुलीलाई प्रधानन्यायाधिशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । यसअघि कायममुकायम प्रधानन्यायाधिश पराजुली उमेर विवादमा तानिनु भएको थियो । तत्कालीन प्रधानन्यायाधिश सुशीला कार्कीले उमेर हदका कारण स्वेच्छिक अवकाश पाएपछि पराजुलीलाई कायममुकामय प्रधानन्यायाधिशको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China, Indonesia Pledge Strengthened Cooperation Amid Global Uncertainty

China’s Early Rice Output Remains Stable Despite Weather Challenges

Several Injured in Sword Attack at Swedish High School

Trump’s ‘Economic D-Day’ Threat Met With US Market Losses

Chinese State Councilor Pushes For Accelerated Youth Football Development

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu