ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समुदायिक विद्यालयका शिक्षक सक्रिय भएर लाग्नुपर्छ: नगर प्रमुख शर्मा


admin
२१ आश्विन २०७५, आइतबार   १२ : ०२   बजे

 

रुकुम,२१ असोज । २०७५ चौरजहारी नगर प्रमुख विशाल शर्माले गुणस्तरिय शिक्षा प्रदान गर्न निजि तथा समुदायिक विद्यालयका शिक्षक सक्रिय भएर लाग्नुपर्ने बताउनु भएको छ ।

रुकुम पश्चिमको चौरजहारीमा आयोजित निजि तथा आवासिय विद्यालय अर्गनाइजेस प्याब्सन को प्रथम नगरभेला उदघाटन समारोहमा बोल्दै शर्माले यस्तो बताउनु भएको हो ।

नगरपालिकाले शिक्षा क्षेत्र सुधारको लागी सवैभन्दा धेरै लागानी गरेको भन्दै नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुले सक्रिय रुपमा शिक्षाको गुणस्तर माथी उठाउन लाग्नु पर्ने कुरामा जोड दिनुभयो ।

नेपाल सरकारको तीन खम्वे निति अनुरुप दक्ष जनशक्ती उत्पादनको लागी निजि शिक्षण सस्थाहरुले खेलेको भुमिकाको प्रसंसा गर्दै शर्माले अवका दिनमा अग्रेईजी भाषालाई मात्र प्राथामिकतामा नराखि व्यवहारिक शिक्षामा विद्यार्थीहरु लाई केन्द्रित गर्न निर्देशन दिनुभयो ।

उहाँले नगरभित्र संचालनमा रहेका सवै विद्यालयमा अनुगमनको काम भैरहेको भन्दै लार्पवाही गर्ने शिक्षक कार्वाहीको दायरमा ल्याएको समेत जानकारी दिनुभयो । समग्र नगरभित्र संचालनमा रहेका विद्यालयहरुको शैक्षिक भौतिक तथा जनशक्ति व्यवस्थापनको काम लाई चुस्त पार्न सवैको भुमिका महत्वपुर्ण रहेको औल्यानुभयो ।

नगरको शिक्षा प्रणाली लाई व्यवहारिक र दक्ष जनशक्ती उत्पादनको लागी निजि क्षेत्रले दिएका सल्लाह सुझावलाई नगर शिक्षा समिमितिले ग्रहण गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा नगर प्रमुख विशाल शर्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तारा बहादुर कुंवर प्याब्सन रुकुम का अध्यक्ष जय बहादुर थापा र शितल माध्यामिक विदालयका प्राचार्य गणेश प्रसाद रिजाल स्रोत व्यक्ति गोपाल पोखरेल प्यावसनका कर्णाली प्रदेश बरिष्ठ उपाध्यक्ष खड्क कुवर लगाएतले भेला सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

भेलाले सरस्वती वोडिंग स्कुलका प्रिन्सीपल गोपाल लामिछानेलाई निजि तथा आवासिय विद्यालय अर्गनाईजेशनको संयोजकमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group