ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अज्ञात समूहद्वारा प्रशासकीय अधिकृतमाथि कुटपिट


admin
२१ आश्विन २०७५, आइतबार   २ : ०७   बजे


बाजुर,२१ असोज । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्द्रमाथि अज्ञात समूहले कुटपिट गरेको छ ।

गएराती १० बजेपछि सुतिरहेको बेला ढोका फोडेर उनीमाथि आक्रमण भएको प्रहरीले बताएको छ। वडा अध्यक्ष प्रकाश रावलले कुरा गर्न खोजेकाले ढोका खोल्न आग्रह गर्दा सुतिसकेको र भोली कुरा गरौंला भन्दा एकाएक ढोका फोडेर कुटपिट गरिएको चन्द्रले बताए।

कुटपिट गर्दा एक जनाको घडी समेत उनको कोठामै खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। तीन जनाको संख्यामा आएका अपरिचत व्यक्तिले ढोका फोडेर एकाएक कुटपिट गरेको चन्द्रले बताए। चन्द्रमाथि ढोका फोडेरै कुटपिट गरिएको नगर प्रमुख पदम बडुवालले जानकारी दिए।

जिल्ला बाहिर जाने कार्यक्रम भएकोले अधिकृतको कोठामा नौ बजेसम्म छलफल भएको जानकारी दिँदै बडुवालले आक्रमणकारीले सुरुमा आफ्नो घरमा गएर आफुलाई खोजेको र आफुलाई नभेटेपछि अधिकृतको ढोका फोडेर कुटपिट गरेको हुनसक्ने बताए ।

कार्यपालिका भित्र सामान्य मतभेद रहेपनि आक्रमण नै गर्ने विवाद नभएकोले घटना बारे आफुलाई जानकारी नभएको बडुवालको भनाई रहेको कुटपिटमा संलग्न तीन जनाको अनुहार चिनेपनि नाम थाह नभएको अधिकृत चन्द्रले बताएका छन्।

व्यक्तिगत विवाद केही नभएकोले नगरपालिकाको आन्तरिक विवादका कारण बडिमालिका नगरपालिका८ का अध्यक्ष प्रकाश रावलको योजनामा आफुमाथि कुटपिट भएको हुन सक्ने अधिकृत चन्द्रको आशंका गरेका छन ।

यता वडा अध्यक्ष रावलले भने आफुमाथि लगाइएको आरोप गलत भएको बताएका छन्। नगर प्रमुख कार्यकारी प्रमुख र मेरै कोठामा तोडफोड भएको छ ।उनले भने यो आफैमा रहस्यमय घटना हुन पुगेको छ । उनले आफुलाई फसाउन षडयन्त्र भइरहेको समेत आरोप लगाएका छन्।

मेरो कसैसँग विमति भए कार्यपालिकामै राख्न सक्छु जनप्रतिनिधिले राती केटाहरु पठाएर कुटाउनु पर्ने कारण नै छैन । रावलले भने,घटना बारे अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक सागर बोहराले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group