ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यक्तिको निर्णयले पार्टीमा असर पर्ने काम गर्नुहुँदैन : मुख्यमन्त्री गुरुङ


admin
२२ आश्विन २०७५, सोमबार   ३ : ४२   बजे

कास्की, २२ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले जनप्रतिनिधिले काम गर्दा पार्टीको घोषणापत्रलार्ई ख्याल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सङ्गठन कमिटी गण्डकीले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय स्थानीय सरकारका प्रमुख उपप्रमुखसँगको अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले पार्टीको घोषणापत्रअनुसार जनतासँग मत मागेर विजयी भएका जनप्रतिनिधिले घोषणापत्रको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

जनप्रतिनिधिलाई व्यक्तिगतभन्दा पनि संस्थागत निर्णय गर्न आग्रह गर्दै मुख्यमन्त्री गुरुङले व्यक्तिगत निर्णयले अराजकता सिर्जना गर्ने तथा बजेट निर्माण र खर्च गर्दा भद्रगोलको अवस्था देखिएकाले यसले समग्र पार्टीलाई बदनाम गर्ने भएकाले सचेत रहन आग्रह गर्नुुभयो ।

गुरुङले भन्नुभयो, “कोही व्यक्तिको निर्णयले समग्र पार्टीलाई असर गर्ने काम गर्नुहुँदैन । खर्च गर्दा पनि नियमसङ्गत र पारदर्शीरुपमा गर्नोस् । जसबाट अर्को चुनावमा जनप्रतिनिधि बेरुजु र भ्रष्टाचारमा नपरेको गर्वका साथ जनतामा जान सकियोस् ।”

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आवश्यक कानून र कर्मचारी अभावलगायतका कारणबाट यसबीचमा सोचेअनुसार काम गर्न नसकिएको भनाइ राख्नुभयो ।

नेकपा गण्डकीका अध्यक्ष हितराज पाण्डेले विगतमा पार्टी र जनप्रतिनिधिको समन्वय नभएकोमा अब प्रदेश कमिटी गठनपछि सरकारका कामकारवाहीलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकारका काम प्रभावकारी बनाउन जनप्रतिनिधिले वस्तुगत स्थिति हेरेर योजना बनाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group