ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस वर्षको दशैंमा देशभर मौसम सफा रहने


admin
३१ आश्विन २०७५, बुधबार   ११ : १९   बजे

काठमाडौं,३१ असोज । यस वर्षको दशैमा देशभरको मौसम सफा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर यस वर्षको दशैंमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । मनसुन सक्रिय गराउने वायु मुलुकबाट बाहिरिसकेकाले देशभरको मौसम सफा हुने महाशाखाले जनाएको छ ।

बिहीबार दशैको महानवमी र शुक्रबार विजय दशमी अर्थात् टीकाको दिन हिमाली र उच्च पहाडी क्षेत्रबाहेक अन्य स्थानको मौसम सफा रहने महाशाखाले जनाएको छ । बुधबार र शुक्रबार पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमको हिमाली र उच्च पहाडी क्षेत्रमा आंशिक बदली हुन सक्ने महाशाखाले जनाएको छ ।

टीकाको दिन पूर्वीपहाडी भू–भागमा छिटफुट वर्षा हुने मौसमविद्ले बताएका छन् । काठमाडौं उपत्यकासहित मुलुकभरका उपत्यकाहरूमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने क्रम सुरु भएको छ । मध्य असोजदेखि मनसुन सकिएस“गै देशका पहाडी र हिमाली क्षेत्रहरुमा बिहानको समयमा हुस्सु लाग्न सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा सात जनाको मृत्यु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu