ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटमा आगलागीबाट १ सय ६५ वटा घर टहरा जलेर नष्ट


एबीसी न्यूज
१० कार्तिक २०७५, शनिबार   ४ : १०   बजे

रौतहट,१० कात्तिक । रौतहट जिल्लाको एक पुरानो व्यापारीक केन्द्रको हाट बजार लाग्ने स्थानमा आगलागि भएको छ । शनिबार दिउसो सो बजार लाग्ने स्थानमा एक्कासी आगो सल्कदा हाटबजार लाग्ने स्थानका छाप्रा जलेका हुन् ।

रौतहटको कटहरिया बजारमा भएको आगलागीमा लाखौको छाप्रा जलेर नष्ट भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन । कटहरिया नगरपालिका ५ स्थित बर्षौदेखी लाग्दै आएको हाट बजार लाग्ने स्थानमा भएको आग लागीबाट १ सय ६५ वटा घर टहरा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय कटहरियाले जानकारी दिएको छ ।

आगलागी गौर नगरपालिको दमकल,प्रहरी र स्थानीय बासिन्दाको सक्रियता नियन्त्रणमा ल्याउइएको ईलाका प्रहरी कार्यालय कटहरियाले जानकारी दिएको छ । हाट बजार नभएपनि हाट बजार लाग्ने घर टहरा जल्दा १५ लाख बढीको धनमाल नष्ट भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख आमोद कुमार यादवले जानकारी दिएका छन् ।

दिउसोको समयमा कसैले चुरो बिडी खाएर फालेको ठुटोका कारण आगलागी भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय कटहरियाले जानकारी दिएको छ । हाट बजार लाग्ने छाप्रा नै जलेपछि हप्तामा दुईदिन आईतबार र बुधबार कटहरियामा लाग्ने हाट बजार प्रभावित हुने स्थानीय बासिन्दा राजु प्रसाद यादवले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसदबाट टाढिँदा रास्वपा सांसद पनि उदासीन, गणपुरक नपुग्दा विधेयक रोकियो

बुबाको निधनपछि भावुक मेसी : ‘तपाईंविना कसरी अगाडि बढ्ने थाहा छैन’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu