ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैध रुपमा ¥याफ्टिङ सञ्चालन गर्ने चौलागाइसहित ६ गाइड पक्राउ


admin
११ कार्तिक २०७५, आइतबार   ११ : ३३   बजे

पोखरा,११ कात्तिक । कास्कीको उपल्लो सेतीमा अवैध रुपमा ¥याफ्टिङ सञ्चालन गर्ने ¥याफ्टिङको ठेकदार सुनिल चौलागाइ सहित ६ जना ¥याफ्टिङ गाइड पक्राउ परेका छन ।

विगत एक वर्ष देखी सेती नदीमा अवैध रुपमा ¥याफ्टिङ सञ्चालन गर्दै आएका एड्भान्स कम्पनीको नाममा ¥याफ्टिङ गाइडलाई भाडा लिइ अवैध रुपमा ¥याफ्टिङ सञ्चालन गर्दै आएका काठमाण्डौ कोटेश्वर घर भइ हाल पोखरा लेकसाइड बस्ने सुनिल चौलागाई सहित ¥याफ्टिङ गाइडहरु सानु गुरुङ, गणेश गुरुङ, सुवास सेडाइ, प्रकाश गुरुङ, किसाव गुरुङ र जीवन अधिकारीलाई कास्की प्रहरीले सेती नदीको याम्दी दोभानबाट ¥याफ्टिङमा प्रयोग हुने सामाग्री सहित पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय वगरबाट खटिएको सादा पोशाकका प्रहरी हवलदार कृष्ण ढकालको नेतृत्वमा पुगेको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३ थान कायक र ३ थान ¥याफ्टिङ बोट सहित ¥याफ्टिङको सामाग्री ढुवानीमा प्रयोग भएको मामा ट्रान्सपोर्ट प्रालिको ग १ ख ८१२६ नम्बरको बसलाई समेत नियन्त्रणमा लिएको छ ।

कास्कीको अपर सेतीमा नेपालकै उत्कृष्ट ¥याफ्टिङ गन्तब्य मानिने भएतापनि पछिल्लो एक वर्षदेखी विभिन्न ¥याफ्टिङ कम्पनीको नाममा अवैध रुपमा ¥याफ्टिङ सञ्चालन गरेको पाइएपछि मंगलवार एडभान्सर ¥याफ्टिङ एण्ड ट्रेकिङ कम्पनीको नामबाट अवैध रुपमा सेतीमा ¥याफटिङ सञ्चालनको ठेक्का पट्टा गर्ने सुनिल चौलागाइ सहित ६ जना ¥याफ्टिङ गाइडलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगरले जानकारी दिए ।

पक्राउ परेकाहरु कुनैपनि कम्पनीबाट सञ्चालन नभएको भन्ने खुल्नमा आएकाले उनीहरुलाइ कानुन बमोजिम कारबाही गरिने समेत राना मगरले जानकारी दिए । उक्त समुहले वर्षा यामको समयमा पोखराको फुस्रे खोलामा समेत अवैध रुपमा ¥याफ्टिङ सञ्चालन गर्दै आएको खुल्नमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group