ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 डिअाईजि भण्डारीको परिवार भेट्ने इच्छा अधुरै रह्यो


admin
११ कार्तिक २०७५, आइतबार   १२ : ५७   बजे

काठमाडौं,११ कात्तिक । जीप दुर्घटनाले गर्दा प्रहरी नायव महानिरीक्षक सुशीलकुमार भण्डारीको  अष्ट्रेलिया पुगेर परिवार भेट्ने सपना अधुरै बनाइदिएको छ । काभ्रेको मण्डनदेउपुरमा शनिबार भएको दुर्घटनाले उनको अष्ट्रेलिया पुगेर परिवार भेट्ने सपना अधुरै बनाइदिएको हो ।

अष्ट्रेलिया भ्रमणका लागि उनले प्रहरी संगठनबाट विदा स्वीकृत गराइसकेका थिए ।समुदाय–प्रहरी साझेदारी कार्यक्रममा लागि भण्डारी रोकिएका थिए । आफ्नै शाखाले ल्याउन लागेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम उद्घाटन सत्रमा सहभागी हुने र यात्रामा निस्किने उनको तयारी रहेको थियो ।

भण्डारीसहित ६ जनाको समूह शनिबार काभ्रेको धुलिखेलबाट ३० किलोमिटर उत्तर पर्ने चुरियुगाबाट हिगुवापाटीतर्फ आउँदै थिए ।

उनीहरू चढेको बा ३ च २८७ नम्बरको टोयटा जीप अनियन्त्रित भएर सडकबाट ५ सय मिटर तल खस्दा तीनजनाको मृत्यु भएको थियो ।

दुर्घटनामा गाडीमा रहेका ६ जनामध्ये धुलिखेलस्थित रेडियो गौरवका स्टेशन म्यानेजर जीवन पराजुली, विनोद कार्कीको घट्नास्थलमै मृत्यु भएको थियो  । उपचारका लागि धुलिखेल अस्पताल ल्याइएका भण्डारीको बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group