ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छत्तिसगढमा दूरदर्शन टेलिभिजनका क्यामेरापर्सन मारिए


एबीसी न्यूज
१३ कार्तिक २०७५, मंगलबार   ३ : २९   बजे


काठमाडौं,१३ कात्तिक । छत्तिसगढको बस्तर क्षेत्रमा माओवादीको आक्रमणबाट भारतीय सरकारी टेलिभिजन च्यानलका क्यामेरापर्सन र २ जना प्रहरीको ज्यान गएको छ ।

मंगलबार छत्तिसगढको दन्तेवाडा जिल्लामा माओवादी प्रभावित क्षेत्रमा रिपोर्टिङ गरिरहेका दूरदर्शनका पत्रकारमाथि आक्रमण गरेको हो । आक्रमण दन्तेवाडाको आरनपुरको जंगली इलाकामा भएको हो ।

माओवादी आक्रमणमा परि दूरदर्शनका क्यामेरापर्सन अच्युतानन्द साहु मारिएका छन् । त्यस्तै माओवादी आक्रमणमा परि ज्यान गुमाउने प्रहरीमा सब इन्सपेक्टर रुद्र प्रताप र सब–इन्सपेक्टर मंगलु रहेका छन् ।

माओवादी प्रभावित राज्य छत्तिसगढमा अर्को महिनामा मात्रै विधानसभा चुनाव हुँदैछ । ९० सिट रहेको छत्तिसगढ विधानसभा चुनाव दुई चरणमा हुँदैछ । पहिलो चरणको चुनाव नोभेम्बर १२ र दोस्रो चरणको चुनाव नोभेम्बर २० मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu