ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्युजिल्याण्ड विरुद्धको अन्तिम टेष्टमा पाकिस्तान ४७ रनले विजयी


admin
१९ कार्तिक २०७५, सोमबार   ३ : ०९   बजे

काठमाडौं,१९ कात्तिक । न्युजिल्याण्ड विरुद्धको तेस्रो तथा अन्तिम टेष्टमा पाकिस्तान ४७ रनले विजयी भएको छ । यूएईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा तीन विकेट गुमाउदै एक सय ६६ रन बनायो ।

]उसका लागि बाबर अजामले ७९ रन बनाए भने मोहम्मद हफिजले ५३ तथा सोयव मलिकले १९ रन बनाए । जसका कारण पाकिस्तानले तीन खेलको श्रृखंलामा ह्वाइट वास गरेको छ ।

यो खेलसगै पाकिस्तानका बाबर अजामले नया“ किर्तीमान बनाएका छन् । जवाफमा न्युजिल्याण्ड १६ ओभर ५ बलमा एक सय १९ रन बनायो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा कप्तान केन विलियम्सनले सर्वाधिक ६० रन बनाए भने ग्लेन फिलिप्सले २६ रन बनाए ।

बाकि खेलाडी सस्तैमा आउट भए । न्युजिल्याण्डलाई सस्तैमा आउट गर्न सादाव खानले तीन तथा इमाद वासिम र वकास मक्सुदले दुई–दुई विकेट लिए । यो खेलमा पाकिस्तान तीन नया“ रेकर्ड बनाउन सफल भयो । टी–२० क्रिकेटमा कम खेलमा एक हजार रन पूरा गर्ने बाबर अजाम पहिलो खेलाडी बनेका छन् ।

उनले भारतीय कप्तान विराट कोहलीको रेकर्ड तोडे । कोहलीले २७ खेलमा हजार रन पूरा गरेका थिए भने अजामले २६ खेलमा हजार रन पूरा गरे ।

यस्तै विपक्षीको दशै विकेट लिने रेकर्ड पनि पाकिस्तानले लम्ब्याएको छ । अहिलेसम्म पाकिस्तानले ३१ पटक विपक्षीको सबै विकेट लिन सफल भयो । यसअघि अष्ट्रेलियाले १९ पटक लिएको रेर्कड छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group