ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पीपीएलको उपाधिका लागि चितवन राईनोज र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुँदै


admin
२० कार्तिक २०७५, मंगलबार   ११ : ०५   बजे

काठमाडौं,२० कात्तिक । पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटको उपाधिका लागि आज चितवन राईनोज र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रङ्गशालामा विहान ११ बजे सुरु हुने खेलमा पारस खड्का नेतृत्वको चितवन र शरद भेषावकर नेतृत्वको पोखराबीच प्रतिस्पर्धा हुन लागेको हो ।

लिग चरणका सुरुवाती दुवै खेल गुमाएपनि त्यसपछिका खेलमा लगातार जितसहित उपाधि नजिक पुगेको चितवनले एलिमिनेटरमा काठमाडौं रोयल्सलाई हराएको थियो । लिग चरणमा शीर्ष स्थानमा रह“दै पोखरा पल्टनले सिधै फाइनलमा स्थान बनाएको हो ।

फ्रेन्चाईज क्रिकेटको चार वर्षे यात्रामा शरद नेतृत्वको टोली सबै ५ प्रतियोगिताको फाईनलमा पुगेको छ । त्यसमध्ये दुईमा उपाधि जितेको छ । हारेको दुई प्रतियोगिता पारस नेतृत्वको टोलीसंगै छ ।

प्रतियोगितामा चितवनका करण केसीले ११ र सन्नी पटेलले ९ विकेट लिएका छन् । उनीहरु सर्वाधिक विकेट लिने शीर्ष ३ खेलाडी मध्ये दुई बलर हुन् ।

पीपीएलको बिजेताले २७ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको तीन विधागत उत्कृष्ट खेलाडीले सुजुकी जिक्सर मोटरसाइकल प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाबाढी: चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनायो

भोटेकोशीमा आएको बाढी: चीनतर्फको भूकम्पले होइन, पानीको मात्रा बढेर जोखिम

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu