ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेदरल्याण्ड्सविरुद्धको खेलमा फ्रान्सका मुख्य खेलाडी मैदान बाहिर


एबीसी न्यूज
२७ कार्तिक २०७५, मंगलबार   ११ : ३६   बजे


२७ कात्तिक । यूईएफए नेसन्स लिग अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा फ्रान्सका केही मुख्य खेलाडी मैदान बाहिर नै रहने भएका छन् ।

चोटका कारण पाउल पोग्बा, एन्थोनी मार्सियल, अलेक्सान्द्रे लाकाजेटी र बेन्जामिन मेन्डी खेल्न पाउने छैनन् । म्यान्चेष्टर डर्वी खेलमा युनाइटेडका पोग्बाको तिघ्रामा चोट लागेको थियो भने मार्सियलको कम्मरमा समस्या आयो ।

सिटीका बेन्जामिन मेन्डीले पनि घुँडाको इन्ज्युरीका कारण खेल गुमाउनेछन् । तीन खेलाडी घाइते भएपछि प्रशिक्षक डिडियर डेसच्याम्पले आर्सनलका फरवार्ड अलेक्सान्द्रे लाकाजेटी र टोटनह्यामका मिडफिल्डर माउसा सिसोकोलाई टिममा बोलाएका थिए ।

तर आर्सनलको मेडिकल टिमले लाकाजेटी फिट नभएको बताएपछि फ्रान्सेली टिममा बोरुरिया मोन्चेनग्लाडबाकका फरवार्ड अलासेन प्लीलाई बोलाइएको छ ।

यूईएफए नेसन्स लिगमा फ्रान्सले शनिबार नेदरल्याण्डको सामना गर्नेछ भने अर्को शुक्रबा उरुग्वेसँग मैत्रिपूर्ण खेल खेल्नेछ । युइएफए नेशन्स लिगमा फ्रान्स तीन खेलबाट सात अंक बनाउँदै शीर्ष स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाबाढी: चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनायो

भोटेकोशीमा आएको बाढी: चीनतर्फको भूकम्पले होइन, पानीको मात्रा बढेर जोखिम

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu