ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको ऐतिहासिक जित, ओलम्पिक फुटबलको दोस्रो चरणमा प्रवेश


एबीसी न्यूज
२७ कार्तिक २०७५, मंगलबार   ६ : ०३   बजे

काठमाडौं,२७ कार्तिक  । नेपाल ओलम्पिक महिला फुटबलको एसियन छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ। आजको जितसँगै नेपालले ऐतिहासिक जित हात पारेको छ ।

एसियन छनोटमा समूह ‘सी’ मा रहेको नेपाल उत्कृष्ट तेस्रो टिमको रुपमा दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार बंगलादेशसँग १(१ गोलको बराबरी खेल्यो।

याङ्गोनस्थित थुनुवा रङगशालामा भएको खेलमा नेपालले सुरुवाती अग्रता लिएको थियो। नेपालका लागि निरु थापाले खेलको १७ मिनेटमा गोल गरेकी थिइन्। तर नेपालले दोस्रो हाफको इन्जुरी टाइममा गोल खान बाध्य भयो। इन्जुरी टाइमको तेस्रो मिनेटमा अखी खातुनले बराबरी गोल फर्काएका थिइन्।

बराबरीसँगै नेपाल ३ खेलबाट ३ अंक जोड्दै समूहमा तेस्रो भयो। नेपालले पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यान्मासँग १(१ गोलको बराबरी खेलेको थियो । यस समुहमा चार अङ्क जोडेको म्यान्मा शीर्ष र चार अङ्क जोडेको भारत दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाबाढी: चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनायो

भोटेकोशीमा आएको बाढी: चीनतर्फको भूकम्पले होइन, पानीको मात्रा बढेर जोखिम

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu