ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असहाय महिलाको शवलाई महिलाहरुले नै गरे दाहसंस्कार


admin
८ मंसिर २०७५, शनिबार   ४ : २७   बजे


धनगढी, ८ मङसिर । धनगढीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा गराउँदै मृत्यु भएकी एक असहाय महिलाको शवलाई महिलाहरुले नै दाहसंस्कार गरेका छन् ।
दृष्टि फाउण्डेशन धनगढीका पदाधिकारी महिलाहरुले उनको शव शनिबार काँधमा बोकेर मोहना नदी पु¥याई दाहसंस्कार गरेका हुन् ।

अस्पतालमा बेवारिसे अवस्थामा विरामी रहेकी आन्दाजी ६५ वर्षीया उनलाई फाउण्डेशनले अस्पताल र जिल्ला प्रहरी कार्यालयको अनुरोधमा सहारा घरमा लगी आश्रय दिएको थियो ।

उनी अझै विरामी भएपछि उपचारका लागि ल्याएको बेला शुक्रबार मृत्यु भएको दृष्टि फाउण्डेशनकी अध्यक्ष कल्पना भट्टले बताइन् । मृत्युपछि शनिबार नै पोष्टमार्टम गरी बृद्धाको शव दाहसंस्कारका लागि महिलाहरुले काँध लगाएर मोहना लगिएको थिए ।
चितामा फाण्डेशनकी अध्यक्ष भट्टले चितामा दागबत्ती दिएकी हुन् ।

उनले हिन्दुसंस्कार अनुसार बृद्धाको दाहसंस्कार पुरा गरेको बताइन् । असहाय अवस्थामा आफूले लगेर केही दिन पालेको हुनाले दाहसंस्कारको जिम्मेवारी पनि लिएको अध्यक्ष भट्टले बताइन् । शुरुदेखि नै बृद्धाको अवस्था गम्भीर रहेकाले उनको नाम र ठेगाना समेत खुल्न नसकेको अध्यक्ष भट्टले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group