ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


admin
१४ मंसिर २०७५, शुक्रबार   १२ : ००   बजे

 

काठमाडौंं,१४ मङसिर ।अमेरिकी डलरको विनिमय दर ओरालो लाग्ने क्रम जारी छ । गत महिना १ सय १९ रुपैया पुग्दै कीर्तिमान कायम गरेको अमेरिकी डलरको विनिमय दर आज १ सय ११ रुपैया ४५ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैकले आजका लागि तोकेको विनिमय दर अनुसार १ अमेरिकी डलरको बिक्री मुल्य भने १ सय १२ रुपैया“ ५ पैसा छ ।

युरोपेली अर्थतन्त्रमा देखिएको सुधार तथा अमेरिकाको कमजोर आर्थिक बृद्धिदरको असर डलरको मुल्यमा परेको अर्थ जानकारहरु बताउछन् । त्यस्तै नेपालको स्थायी विनिमयदर रहेको भारतीय अर्थतन्त्र मजबुत बन्दै गएकाले डलरको मुल्यमा गिरावाट आएको बिश्लेषण गरिएको छ ।

अमेरिकाको अर्थतन्त्र भन्दा भारतीय अर्थतन्त्रको बृद्धिदर बढि भएपनि त्यसको असर विनिमयदरमा पर्ने गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थीक नीतिका कारण अमेरिकी अर्थतन्त्रमा ठुला लगानीकर्ता निरुत्साहित बन्दै गएकाले बिश्व बजारमा डलरको भाउ गिर्दो क्रममा रहेको अर्थ जानकारहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu