ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्या प्रकरणः विशाल र प्रदीपलाई छाड्ने तयारी


एबीसी न्यूज
२४ मंसिर २०७५, सोमबार   ८ : १६   बजे

काठमाडौं, २४  मङसिर ।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना पूरा हुन लाग्दासमेत बलात्कारी र हत्यारा पत्ता लाग्न सकेको छैन ।

प्रहरीले अहिलेसम्म करिब २ सय जनालाई यस घटनामा जोडेर अनुसन्धान गरिसकेको छ तर पनि बलात्कारी र हत्यारा पत्ता लाग्न सकेको छैन ।  उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको भए पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । प्रहरीले निर्मलाका छिमेकी प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीलाई दिएको बयानमा उनीहरुले निर्मलाको हत्या स्वीकार गरे पनि डीएनए रिपोर्ट भने आइसकेको छैन ।

डीएनए रिपोर्ट म्याच नभए उनीहरुलाई पनि छाड्ने तयारी प्रहरीले गरेको छ । प्रहरी स्रोतका अनुसार हिरासतमा रहेका दुई युवाको डीएनए म्याच नभए उनीहरुलाई पनि छाडिदिने र विशेष अनुसन्धान टोली गठन गरिने तयारी गृह मन्त्रालयको छ ।

साउन १० गते साथीको घरमा गएकी निर्मला ११ गते घर नजिकै उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group