ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिक्लेस जाने बाटो निर्माणमा सहयोग गर्छु :अध्यक्ष प्रचण्ड


admin
२४ मंसिर २०७५, सोमबार   ४ : ३०   बजे

पोखरा,२४ मङसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिक्लेस सम्म पुग्ने सडक पीच बनाउनका लागी सहयोग गर्ने बताएका छन ।

पूर्व प्रधानमन्त्री प्रचण्ड सोमबार सिक्लेसमा निर्माण सम्पन्न भएको शान्ति स्तम्भको उद्घाटनमा जाने क्रममा बिजयपुर खोलामा निर्माण हुन लागेको पक्की पुलको सिलान्यास गर्दै सिक्लेस संगको आफ्नो नाता आत्मिय रहेको बताउदै आज सिलान्यास गरिएको पुल समयमा नै निर्माण सम्पन्न गर्न र पोखरा देखी सिक्लेससम्मको बाटो पीच गर्न आफ्नो तर्फबाट सहयोग गर्ने बताएका हुन ।

प्रचण्डले पहिलोचोटी कास्कीको सिक्लेसबाट काठमाण्डौ गएको र त्यस बेला तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले आफुलाई लिन आएको स्मरण गराउदै सिक्लेस बासी जनताको बारेमा बुझ्ने र उनीहरुसंगै आजको रात बिताउने समेत बताए ।

पोखरा महानगरबाट नजिकै रहेरपनि पोखरासंग नजिकै रहेको भएतापनि हालसम्म पनि बाटो राम्रो नभएको सुन्नमा आएको बताउदै आफ्नो तर्फबाट सिक्लेससम्मको बाटो निर्माण र आज सिलान्यास भएको पुल समयमा नै सम्पन्न गर्नका लागी आफ्नो तर्फबाट नैतिक र ब्यवहारिक रुपमा र आफ्नो तर्फबाट सहयोग हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group