ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी एक्स्पोको तयारी पुरा, मेलामा दर्जन बढी बिदेशी स्टल


sharan sharan
३ पुस २०७५, मंगलबार   ४ : ३९   बजे

बुटवल, ३ पुस ।
स्वरोजगार र आत्मनिर्भरता हाम्रो आधार , शहर देखि गांउ सम्म ब्यापार बिस्तार भन्ने मुल नाराका साथ आगामी पुस ५ गते देखि बुटवलमा संचालन हुने लुम्बिनी एक्स्पो २०१८ अन्तराष्ट्रिय ब्यापार मेलाको तयारी पुरा भएको छ ।
आयोजक रुपन्देही ब्यापार संघले आज पत्रकार सम्मेलन गर्दै मेलाको तयारी पुरा भएको जनाएको छ । बुटवल मण्डपमा संचालन हुने मेलामा ६ सय बढी स्टल रहने र नेपाल लगायत बिदेशमा उत्पादित वस्तुहरुको समेत प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । स्वदेशी उत्पादनका ५ सय बढी स्टरका साथै अन्तराष्ट्रिय स्तरका ३० स्टल बुक भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष पदम श्रेष्ठले १० लाख दर्शकले मेलाको अवलोकन गर्ने र ४० करोडको कारोबार हुने दाबी गर्नुभयो ।
मेलाको आकर्षणका लागि सन १८७१ मा नेपाली सेनाले अंग्रेज सेनामा माथि बिजयी हासिल गरेको जितगढी किल्लाको प्रतिक मेलामा बनाईएको छ । नेपाली सेनाको सहयोगमा तयार पारिएको किल्लामा तत्काल प्रयोग भएका हतियारका प्रतिक समेत राखिने आयोजकले बताएको छ ।
मेलामा डान्स आईडल ,राष्ट्रिय स्तरको खुला पुरुष भलिवल प्रतियोगिता , पर्यटन, कृषि, व्यवसायीक सचेतना गोष्ठि , फोटो प्रदर्शनी र चित्रकला प्रतियोगिता आयोजकना गरिएको उनले जानकारी दिए । एक्स्पोको पुर्व सन्ध्यामा पुस ४ गते मेला स्थल बुटवलमण्डपबाट बिभिन्न जात जाति, धर्म, समूदायको लोक संस्कृति झल्किने खालका झाँकी सहित जनचेतनामूलक ¥यालीले बुटवल बजार परिक्रमा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu