ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हनीप्रीत धरानमा पक्राउ !


admin
३ आश्विन २०७४, मंगलबार   ७ : ५४   बजे

सुनसरी ३, असोज । भारतका विवादित बाबा गुरमित राम रहिम सिंह इन्सानको कथित छोरी हनीप्रीत सुनसरीको धरानमा पक्राउ परेको अनुमान गरिएको छ ।

भारतको हरियाणा पञ्चकुलास्थित केन्द्रिय जाँच ब्यूरो, सीबीआईको अदालतले राम रहिमलाई गत २८ अगस्तमा सजाए सुनाएपछि भागेर उनका कथित छोरी हनीप्रीत नेपाल आएकी थिइन । बाबालाई एक पत्रकारको हत्या र अन्य ३८ साधवीमाथि बलात्कार आरोपको लागेको छ । र, हनीप्रीतले समेत बाबालाई सहयोग गरेको भन्दै भारतीय प्रहरीले हनीप्रीतलाई वान्टेटमा राखेको छ ।

भारतको राजस्थानमा जन्मेका ५० वर्षीय बाबालाई दुई साधवीको बलात्कार अभियोगमा अदालतले २० वर्ष सजाय सुनाएलगतै उनकी आत्मीय सहयोगी हनीप्रीत प्रहरीबाट बच्न नेपाल आएका हुन ।

            हनीप्रीत जस्तै लागेर धरानमा प्रहरीले पक्राउ गरेको युवती ।

 

भारतीय संचार माध्यमहरुले हनीप्रीत नेपालमा रहेको समाचार प्रकाशन तथा प्रशारण गरेपछि भारतीय प्रहरीले नेपाल प्रहरीलाई हनीप्रीत पक्राउ गर्न सहयोग मागेको थियो । भारतीय प्रहरीले सहयोग मागेपछि नेपाल प्रहरी र केन्द्रिय अनुसन्धान ब्यूरो समेत सक्रिय भएको छ । यबसैबीच, मंगलबार साँझ हनीप्रीत धरानमा पक्राउ परेको हल्ला चलेको थियो । प्रहरीले हनीप्रीत जस्तै लागेर एक युवती पक्राउ गरेको थियो । तर, इलाका प्रहरी कार्यालय धरानले भने उत्त युवती हनीप्रीत नरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

विश्वविद्यालय ऐन संशोधनका लागि शिक्षा मन्त्रालयले उपकुलपति र विज्ञसँग सुझाव लियो

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

भारतले चार वर्षपछि गहुँ निर्यातको प्रतिबन्ध हटायो, किसानको आम्दानी बढ्ने अपेक्षा

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu