ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैतडीका पन्ध्र वडा स्वास्थ्य चौकी विहीन


एबीसी न्यूज
१४ पुस २०७५, शनिबार   १० : ०१   बजे

बैतडी, १४ पुस ।  बैतडीका १५ वडा स्वास्थ्यचौकीविहीन छन् । नयाँ संरचनाअनुसार जिल्लाका स्थानीय निकाय ८४ वडामा विभाजित भएका र सबै वडामा स्वास्थ्य सेवा पु¥याउन कठीन भएको छ ।
साविकका ६८ गाविसमा स्वास्थ्य संस्था भए पनि बाँकी १५ मा स्वास्थ्य संस्था नभएको जिल्ला अस्पतालका डा जगदीशचन्द्र विष्टले जानकारी दिनुभयो । स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न समस्या भएको छ ।

नयाँ संरचनाअनुसार कुनै वडामा दुई स्वास्थ्यचौकीसमेत परेका छन् । सरकारले स्वास्थ्य सेवा स्थानीय तहबाटै उपलब्ध गराउने भने पनि सरकारले प्रदान गर्ने निःशुल्क सेवासमेत उपभोग गर्न नपाएको स्थानीय बासिन्दाको गुनासो छ । नयाँ संरचनाअनुसार आफ्नो वडामा स्वास्थ्यचौकी नपर्दा वडावासीले अन्यत्रबाट स्वास्थ्य सेवा लिनुपरेको छ ।

हरेक वडामा स्वास्थ्यचौकी नहँदा बैतडीका केही महिला घरमै बच्चा जन्माउनसमेत बाध्य छन् । भौगोलिक बिकटताका कारणले पनि स्वास्थ्य संस्थामा पुग्न नसक्ने र स्वास्थ्यचौकी पायक पर्ने ठाउँमा नहँुदा सुत्केरी महिला घरमै बच्चा जन्माउन बाध्य भएका हुन् ।

जिल्लाका स्वास्थ्यचौकी नभएका बाँकी १५ वडामा स्वास्थ्यचौकी स्थापनाका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग भइसकेकाले छिट्टै समस्या समाधान हुने उक्त कार्यालयका प्रमुख निशा जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group