रौतहट, ५ असोज । रौतहटको परोहा नगरपालिमा नेपाली कांग्रेस विजयी भएको छ ।
मेयरमा कांग्रेसका शेष वकिल ६३३० मत र उपमेयरमा सुगन्धी गिरिले ६०९८ मत ल्याएर विजयी भएका हुन् । प्रमुख प्रतिद्वन्दी माओवादी केन्द्रका मेयरका उम्मेदवार अरुण जयसवालले ४०७७ र उपमेयर पुनम देवीले ३९५७ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्