ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगरीय प्रहरी बृत महाराजगंजमा बिधालय कार्यक्रम तिब्र बन्दै


एबीसी न्यूज
१७ पुस २०७५, मंगलबार   ८ : ३७   बजे

काठमाडौं १७ पुस ।   बुढानिलकण्ठ नगरपालिका स्थित बुढानिलकण्ठ स्कुलमा महानगरीय प्रहरी बृत महाराजगंजको आयोजनामा बिधालय सम्पर्क कार्यक्रम सम्पन्न भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी बिधालय सम्पर्क कार्यक्रम मार्फत प्र.ना.म.नि.थापा क्षेत्रीबाट उक्त बिधालयमा कक्षाका ९,१०,११ र १२ मा अध्ययनरत ४०० जना बिधार्थीहरुलाई अपराध सुरक्षा , जबर्जस्ती करणी , साइबर अपराध र अपराधबाट जोगिन अपनाउनु पर्ने सुरक्षा सम्बन्धि बिषय बस्तुमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।

प्रशिक्षण पश्चात प्रहरी बृत महाराजगंजको बृतको तर्फबाट प्र.ना.म.नि. थापा क्षेत्रीबाट बिधालयका प्रधानाध्यापक केसर खुलाललाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्र.अ.बाट कार्यक्रमलाई धन्यबाद दिनु भएको थियो ।

साथै उक्त कार्यक्रममा प्रमुख अतिथि प्र.ना.म.नि. ज्युले हालको तथ्यांकलाई केलाउदै गत बर्ष १४८० (Rape) भएकोमा १३६६ केसको सफल अनुशन्धान भएको र ९०% सफलता प्राप्त गरेको सो (Rape) केसमा ६४ % पिडित १८ बर्ष मुनिका बालबालिका रहेको , ६२% जबर्जस्ती करणीका घटना आफ्ना नजिकका चिनचानबाट नै हुने गरेको हुदा सदैब सतर्क रहनु पर्ने , कतै जांदा पनि अभिभाबकको अनुमति लिएर मात्रै बाहिर जान हुन र साइबर अपराधबाट जोगिन सामाजिक संजालको सहि सदुपयोग गर्न र पासबर्डको गोपनियतामा ध्यान दिनु पर्ने तथा साइबर अपराधबाट कसरि सुरक्षित हुन सकिन्छ र अपहरण जस्ता केशबाट कसरि बच्न सकिन्छ जस्ता बिषयमा प्रशिक्षण गर्नुका साथै प्रहरी सर्बब्यापी नभएको र समाज सुरक्षित बनाउन आम नागरिकको समेत उत्तिकै भुमिका रहने हुदा समुदायको सहयोग र सहकार्य बिना प्रहरीको काममा सफलता नआउने भएकाले यस समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत समुदाय र बिधालयहरुमा यस कार्यक्रम ल्याउनु परेको भन्दै कार्यक्रमको आबस्यक्ता र महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu