ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेक्सीको भुकम्पमा मृत्यु हुनेको संख्या २ सय ४८ भन्दा माथि


admin
५ आश्विन २०७४, बिहिबार   १ : २९   बजे

काठमाण्डौं ५, असोज । मेक्सिको राजधानीमा मेक्सिको सिटी र आसपासका क्षेत्रलाई केन्द्र बिन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ ।

७ दशमलब १ रेक्टर स्केलको शक्तिशालीको भूकम्पमा परी २ सय ४८ भन्दा बढीको मृत्यु भएको बिबिसीले जनाएकोे छ । भूकम्पपछि राजधानी मेक्सिको सिटीमा ठूलो त्रासको वातावरण बनेको छ । सर्वसाधरण सुरक्षित स्थानको खोजीमा सडक तथा खुल्ला स्थानमा बसेका छन । मेक्सिको सिटीका मेयर अनखेल मानसेराले यस भूकम्पबाट सहरका कम्तीमा २० वटा भवनमा क्षति पुगेको बताएका छन् । मेयरका अनुसार भूकम्पका कारण केही भवनमा आगो लागेको छ र त्यसमा कतिपय व्यक्तिहरू फसेका छन् । समाचारमा भूकम्प अत्यन्त तीव्र रहेको र भवनहरू एकदमै हल्लिएको बताइएको छ । भूकम्पमा मरेका व्यक्तिहरूको संख्या बढ्न सक्ने समाचारमा बताइएको छ । मेक्सिकोमा ३२ वर्षअगाडि गएको शक्तिशाली भूकम्पमा १० हजारको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

धरानका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिएको भन्दै ३० भन्दा बढी देशको निन्दा

बंगलादेशमा ऊर्जा संकट चर्किएपछि राति ८ बजेपछि सपिङ मल र पसल बन्द

झारखण्डमा विद्यार्थी आन्दोलन चर्किएपछि मुख्यमन्त्री आवासको सुरक्षा कडा

दिल्लीको लालकिल्ला विस्फोटमा AQIS संलग्न रहेको राष्ट्रसंघीय प्रतिवेदनको दाबी

रुसमा ५० हजारसम्म उत्तर कोरियाली सैनिक तैनाथ हुन सक्ने जेलेन्स्कीको दाबी

कक्रोच पार्टीका संस्थापक दिपकेले भने– ‘जन्तर–मन्तरको सिजन–२’ चाँडै सुरु हुँदैछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu