ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी विदेशमन्त्री पोम्पेओ मध्यपूर्वका आठ देश जाने


admin
२१ पुस २०७५, शनिबार   ४ : १६   बजे

एजेन्सी,२१ पुस । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ अर्को हप्ता मध्य पूर्वका आठ देशको भ्रमणमा जानुहुने भएको छ ।

मध्यपूर्वका आठ देशको राजधानीमा हुने भेटघाटका क्रममा उहाँले यमन युद्ध, सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने तयारी र अरबी पत्रकार जमाल खशोग्जीको हत्याका बारेमा छलफल हुने भएको छ । आठ दिने भ्रमणका लागि पोम्पेओ आउदो मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुहुने अधिकारीहरुले जनाएका छन् ।

उहाँले अमान, कायरो, मानामा, अबुदाबी, दोहा, रियाद, मुस्कट र अन्त्यमा कुवेत सिटीको भ्रमण गर्नुहुने भएको हो । विदेश मन्त्री पोम्पेओको भ्रमण तालिका अधिकारीहरुले शुक्रबार तय गरेका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेको झण्डै दुई हप्तापछि विदेश मन्त्री पोम्पेओले ती देशहरुको भ्रमण गर्न लाग्नु भएको हो ।

भ्रमणका क्रममा उहाँले कायरोमा महत्वपूर्ण सम्वोधन गर्ने कार्यतालिका समेत रहेको एक उच्च अधिकारीले जानकारी दिएका छन् ।
भ्रमणको दोस्रो दिनमै हुने त्यस सम्वोधन मार्फत् उहाँले मध्य पूर्वलाई अमेरिकाले नछोडेको सन्देश दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu