ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रजहर जेसीजको अध्यक्षमा थापा चयन


admin
२२ पुस २०७५, आइतबार   ६ : ०५   बजे

नवलपरासी,२२ पुस । नवलपरासीको रजहर जेसीजको पाचौ साधारणसभा तथा चौथो अधिवेशनले अध्यक्षमा सन्तोष थापालाई सर्वसम्मत चयन गरेको छ ।

रजहर जेसीजका पुर्व अध्यक्ष चित्र ध्वज जि .सिले नवनियुक्त अध्यक्ष सन्तोष थापा सहित नवनिवार्चितलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । समितीको कार्यकारिणी उपाध्यक्षमा राजु केसी,दुर्गा प्रसाद काफले चयन भएका छन ।

यस्तै रजहर जेसीजको चार उपाध्यक्षमा बिक्रम कोइराला, नितु क्षेत्री,कृष्ण भुर्तेल ,कृष्ण लिम्बु चयन भएका छन । त्यस्तै मनोनिततर्फ महासचिवमा हरि सापकोटा कोषाध्यक्षमा बिन्दु क्षेत्री कानुनी सल्लाहकारमा राजन गौतमलाई चयन भएका छन ।

अध्यक्ष थापाले रजहर जेसिज लाई उचाइमा पुर्याउन सक्दो प्रयास गरिरहने भन्दै आफनो कार्यकाल भरी समाजिक सेवामा आफनो विषेश ध्यान हुने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा रजहर जेसीजका पूर्व अध्यक्ष र सदस्यहरु, सामाजिक अभियन्ता, शुभेच्छुक लगायत विभिन्न ब्यक्तित्वहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group