ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जागिरको लोभमा नेपाल प्रवेश गरेका पाकिस्तानी सेनाका लेफ्टिनेन्ट कर्णेल मोहम्मद जाहिर कता छन् ?


एबीसी न्यूज
२६ पुस २०७५, बिहिबार   १० : १५   बजे

 

फोटोGoogleबाट
फोटो Googleबाट

काठमाडौं, २६ पुस । २०७४ साल बैशाखमा लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जाहिर कहाँ छन् भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन ।

भारतीय गुप्तचर संस्था ‘रअ’ को योजनामा बेपत्ता पारिएका भनिएका कर्णेल हबिब जागिरको लोभमा नेपाल प्रवेश गरेका थिए ।

त्यति बेला हबिबलाई मार्क थमसन नामका व्यक्तिले बेलायतको फोन नम्बर ००४४७४५१२०३७२२ बाट फोन गरी अन्तर्वार्ताका लागि नेपाल बोलाएको खुलेको थियो ।

पाकिस्तानले उक्त नम्बरको बारेमा अनुसन्धान गर्न पाकिस्तानी दूताबासले नेपाल प्रहरीलाई आग्रह गरेपछि प्रहरीको विशेष ब्यूरोले सो बारेमा अनुसन्धान समेत गरेको थियो । तर, अहिलेसम्म पनि हबिबको अवस्थाको बारेमा केही पत्ता लागेको छैन ।

पाकिस्तानले सुरुदेखि नै ‘रअ’ले जागिरको लोभमा पूर्व कर्णेललाई फसाएर अपहरण गरेको आरोप लगाउँदै आएपनि नेपालले भने यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

यद्यपी नेपाल प्रहरीले भने हबिबको खोजी भइरहेको बताउँदै आएको छ । स्रोतका अनुसार पाकिस्तानी राजदूतले कर्णेल हबिबको बारेमा बुझिदिन नकेपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि प्रधानमन्त्री कार्यालयसम्म निरन्तर सम्पर्क गरिरहेका छन् ।

पाकिस्तानले अवकाश प्राप्त कर्णेललाई नेपालको विमानस्थलमा एक भारतीय नागरिकले रिसिभ गरेको फुटेज प्राप्त गरेको जानकारी नेपाल प्रहरीलाई दिए पनि त्यसको पुष्टि भने हुन नसकेको प्रहरी स्रोतले बतायो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group