ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योजना अनुसार नै सिरियाबाट अमेरिकी सेना फर्काइने –पोम्पेओ


एबीसी न्यूज
२७ पुस २०७५, शुक्रबार   ८ : ३२   बजे

काएरो, इजिप्ट, २७ पुस ।    सिरियामा कार्यरत सम्पूर्ण सेनालाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना घोषणा गरे अनुसार नै फिर्ता गरिने विदेशमन्त्री माइक पोम्पेओले बिहीबार बताउनुभएको छ ।
“उक्त घोषणाको व्यापक रूपमा विरोध भएका छ तर सेनालाई सिरियाबाट फिर्ता गर्ने निर्णयलाई सरकारले अघि बढाउँछ,” उहाँले बताउनुभयो ।
अमेरिकी उच्च कूटनीतिक अधिकारी पोम्पेओले वासिङ्टनका क्षेत्रीय सहयोगी मुलुकहरूको अकस्मात सेना फिर्ता गर्ने निर्णयप्रतिको गुनासोलाई सम्बोधन गर्न गरेकोे मध्यपूर्वको भ्रमणका क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

काएरोमा इजिप्टका विदेशमन्त्री सामेह सौक्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा पोम्पेओले भन्नुभयो, “राष्ट्रपति ट्रम्पले हाम्रो सेनालाई फिर्ता गर्ने निर्णय गरिसक्नुभएको छ । हामीले यसलाई कार्यान्वयन गर्छौँ ।”

यसैहप्ता अमेरिकी सुरक्षा सल्लाहाकार जोन बोल्टनले फिर्ता गर्न सिरियामा इस्लामिक स्टेट (आइएस) समूहको पराजितलगायतका शर्तहरू अघि सारेका थिए । बोल्टनको उक्त प्रतिक्रियाले ट्रम्पको घोषणाका बाबजुद पनि अमेरिका निर्णयबाट पछि हट्ने अनुमान गरिएको थियो । तर पोम्पेओको उक्त भनाइले ट्रम्प प्रशासन सिरियाबाट सेना फर्काउनेमा प्रतिवद्ध रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu