ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरसफाई कार्यक्रम सम्पन्न


admin
२७ पुस २०७५, शुक्रबार   ७ : ४८   बजे

काठमाडौं,२७ पुस । महानगरीय प्रहरी वृत महाराजगंजको संयुक्त टोलीले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

शिक्षण अस्पतालका डाईरेक्टर प्रेम खड्का ,महानगरीय प्रहरी बृत महाराजगंज कार्यालयका कार्यालय प्रमुख प्रहरी ना.उ. फणिन्द्र प्रसाई ,सामुदायिक सेवा केन्द्र बांसबारीका अध्यक्ष रमेस कुमार खड्का , सामुदायिक सेवा केन्द्र गोंगबुका अध्यक्ष राकेश सिंह , हिमालयन वातावरण संरक्षण प्रा.लि.का भुपाल आचार्य लगाएतको टोलीले सरसफाइ सम्पन्न गरेको हो ।

सरसफाई कार्यक्रममा बोल्दै अस्पतालका डाइरेक्टर प्रेम खड्का, प्र.ना.उ. प्रसाई , हिमालयन वातावरण संरक्षण प्रा.लि.का भुपाल आचार्य लगायतले आगामी दिनमा सबैको सहकार्यमा यस्ता थप कार्यक्रमहरु गर्दै लैजाने र यस्ता कार्यक्रमले समुदाय र प्रहरीको बीचको सम्बन्धलाई प्रगाढ बनाउनका साथै वातावरण संरक्षण गरि आगामी दिनमा फोहोरलाई शुन्यमा झार्ने लक्ष्य लिएको धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu