ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नार्क छोड्दै कृषि वैज्ञानिक


एबीसी न्यूज
८ माघ २०७५, मंगलबार   ७ : २६   बजे

काठमाडौँ, ८ माघ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) स्थापना भएदेखि अहिलेसम्म ३५ जना कृषि वैज्ञानिकले राजीनामा दिएका छन् ।

नार्क छाड्नेमा सबैभन्दा बढी कृषि वैज्ञानिक रहेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि वैज्ञानिकले स्वदेश र विदेश दुबैतिर राम्रो तलब र सुविधा पाउँदा नार्क छाड्ने गरेका छन् । यहाँ कार्यरतमध्ये धेरै कर्मचारी वैदेशिक अध्ययनका लागि विभिन्न देशमा जाने गरेको उहाँले बताउनुभयो । तीमध्ये भारत, चीनलगायत देशमा गएका कर्मचारी फर्किएर आउँछन् । अमेरिका अस्ट्रेलियालगायत देशमा जाने कर्मचारीमध्ये थोरै सङ्ख्यामा मात्रै फर्किएर आउँछन् । उहाँले भन्नुभयो, “यहाँ फर्कंदा उताभन्दा कम तलब सुविधा हुने भन्दै उनीहरु नेपाल फर्कन चाहँदैनन् ।”

प्राविधिक विषय अध्ययन गरेकालाई स्वदेशमा पनि राम्रो अवसर रहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा यहाँभन्दा धेरै तलब तथा अरू सुविधा हुँदा उनीहरु सजिलै छाड्छन् ।”

एकातिर आफ्नै आयोगलाई कर्मचारी नियुक्त गर्न नपाउने र लोकसेवाबाट नै कर्मचारीको नियुक्ति गर्नुपर्ने र अर्कातिर कार्यरत कर्मचारी घटिरहँदा दरबन्दीभन्दा धेरै कम कर्मचारी छन् । एक हजार ८२३ को दरबन्दी रहेकामा यहाँ अहिले एक हजार ४३६ जनशक्ति कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group