ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संरक्षकहरुको चारदिने कार्यशाला गोष्ठी सम्पन्न


admin
१८ माघ २०७५, शुक्रबार   १२ : ३२   बजे

काठमाडौं, १८ माघ । मस्तिष पक्षघात स्वाबलम्बन समुह र केयरर्स वल्ड वाईड यु के ले संयुक्त रुपमा आयोजना गरेको संरक्षकका लागि संरक्षण अन्तर्गत संस्थालाई दिगो बनाउने संगठन प्रकृया नामक चार दिने कार्यशाला गोष्ठी काठमाडौमा सम्पन्न भएको छ ।

गोष्ठी यहि माघ १४ गते शरु भई १७ गते सकिएको हो ।
विश्वभरमा अशक्त ब्यक्तिहरूको भन्दा उनीहरुका संरक्षकको अवस्था जटिल एवम् भयावह रहेको पाईन्छ ।त्यसैले संरक्षकहरू संगठित भई विभिन्न कार्यक्रमहरु मार्फत आफ्नो पहिचानका निमित्त वकालत गरीरहेका छन् ।

संरक्षकहरूलाई सशक्त बनाई संरक्षक संस्था संस्थाको संगठन प्रक्रिया शुरू गर्ने, दिगो बनाउने, दैनिक व्यवस्थापन तथा सम्भावित द्वन्द्व व्यवस्थापन सम्हाल्न , संम्पुर्ण संरक्षक र सरोकारवालाहरूबीच संजाल बनाई आवश्यकतामा आधारित क्रियाकलापहरूको विकास गर्ने तथा श्रोत खोजतलास तथा परिचालन कसरी गर्न सकिन्छ भन्ने उदेश्यले उक्त कार्यशाला गोष्ठी संचालन गरीएको हो ।

गोष्ठीमा संरक्षकका लागि संरक्षण कार्यक्रमका कर्मचारी, संरक्षक समाजमा चुनिएका तदर्थ समितिका पदाधिकारीहरु सहभागी भएका थिए ।
उक्त कार्यक्रमको समुद्घाटन मष्तिक पक्षघात स्वाबलम्वन समुह धापाखेलका प्रमुख कार्यकारी अधिकृत बिमललाल श्रेष्ठले गरेका थिए ।

संरक्षकका लागि संरक्षण कार्यक्रमकी संयोजक लुनी शाक्यको संयोजकत्वमा बसेको उक्त गोष्ठीमा केयरर्स वल्ड वाईडका कार्यकारी निर्देशक अनिल पटेल तथा रामाकृष्णा सुरडेओ श्रोत व्यक्ति थिए ।

उक्त गोष्ठीमा संरक्षक समाज बाग्लुङ र म्याग्दीका प्रतिनिधिहरू उपस्थित भई संगठन प्रकृयाका बारेमा आफ्ना अनुभवहरू आदान प्रदान गरेका थिए । कार्यक्रममा संरक्षक समाजकी सदस्य ज्योति खतिवडाको वाचा गर नामक गीतको भिडियो पनि प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group