ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थी संगठनले गरे विद्यालयमा अनिश्चीतकालिन तालाबन्दी


admin
२७ माघ २०७५, आइतबार   ६ : ४८   बजे

काठमाडौं,२७ माघ । पाँचथरमा विद्यार्थीलाई प्रधानाध्यापकले कुटपिट गरेको भन्दै विद्यार्थी संगठनले आज तालाबन्दी गरेका छन । पाँचथर जिल्लाको सदरमुकाममा रहेको फिदिम माध्यमीक बिद्यालय नौ कक्षामा अध्ययनरत बिद्यार्थीलाई प्रधानाध्यापकले कुटपिट गरेको भन्दै बिद्यार्थी संगठनले तालाबन्दी गरेका हुन ।

शुक्रबार प्रअ दुर्गा खत्र्रीले बिद्यार्थी रोहित राईलाई जिल्ला अस्पतालमा भर्ना हुनेगरि कुटपिट गरेको भन्दै अनेरास्ववियु, अनेरास्ववियु क्रान्त्रिकारी र समाजबादि बिद्यार्थी फोरमले विद्यालय व्यवस्थापन समिति र प्रअको कार्यकक्षामा ताला लगाएका छन् ।

विद्यार्थीहरुको बालमनोविज्ञानमा गम्भीर असर हुनेगरि कुटपिट गर्ने प्रअको नैतिक रुपमले राजिनामा दिनुपर्ने माग गर्दै अनिन्चीतकालिन ताला लगाएको विद्यार्थी संगठनको भनाइ छ । प्रअ खत्रीले भने सुजियोजित तरिकाले कुटपिट नगरेर विद्यार्थी सचेतका लागि तर्साउन हातपात गरेको बताएका छन ।

एसइइ पुर्व तयारी परीक्षा संचालन भैरहेकोले विद्यार्थीले लगाएको अनिस्चीतकालीन तालाबन्दीले असर पुग्ने भएको छ ।
बेञ्च तोडफोड गरिएको बिषयमा प्रअले विद्यार्थी राईलाई कक्षामै कुटपिट गरिएको थियो ।

त्यपछि प्रअको कार्यकक्षमा लगेपछि बाँकि घटना बाहिर नआएको हो । त्यसपछि कक्षाकोठा आएका विद्यार्थी बेहोस भएपछि शिक्षक र बिद्यार्थीहरुले अस्पताल पु¥याएको विद्यार्थीको भनाइ छ । विद्यार्थी राईको थप उपचारका लागि बि एण्ड बि अस्पताल बिर्तामाड लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनतर्फ ताल फुटेको सूचनापछि रसुवागढी पुगे गाउँपालिका अध्यक्ष

नुवाकोटमा ९० प्रतिशत विद्युत् पुनःस्थापना, शनिबारसम्म धुन्चेमा बत्ती बाल्ने प्राधिकरणको लक्ष्य

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu