काठमाडौँ, २८ माघ । ललितपुरको भैँसेपाटीमा आगलागी भएको छ ।

भैँसेपाटीमा रहेको एक केमिकल फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
सोमबार दिउँसो सुरु भएको आगलागीलाई नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल त्यहाँ पुगेको छ ।
घटनाका विस्तृत आउन बाँकि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्