ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रजातन्त्र दिवसमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न


एबीसी न्यूज
७ फाल्गुन २०७५, मंगलबार   ३ : ००   बजे



७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज यहाँ अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला मूलसमारोह समितिको आयोजनामा भएको कार्यक्रममा वक्ताले शहीदले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । 

भरतपुर महानगरपालिकाकहा प्रमुख रेनु दाहालले विभिन्न चरणमा भएका आन्दोलनका बलले नेपालमा युगान्तकारी राजनीतिक परिवर्तन प्राप्त भएको भन्दै यसलाई संस्थागत गर्दै विकास, रोजगार र सुशासनमार्फत समृद्धिको बाटोमा सबै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले प्रजातान्त्रिक आन्दोलन गणतन्त्रको स्थापनासम्म आइपुगेको बताउँदै अब आर्थिक सामाजिक रूपान्तरणमा लाग्नुपर्ने बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तेजेन्द्र खड्काले शहीदले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । प्रजातन्त्र दिवसका अवसरमा आज बिहान चौबिसकोठीबाट समन्वय समितिको कार्यालयसम्म प्रभातफेरीको आयोजना गरिएको थियो । आजै रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu