ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाका अध्यक्ष प्रचण्ड बारपाक जाँदै


एबीसी न्यूज
११ फाल्गुन २०७५, शनिबार   ५ : ०७   बजे


बारपाक, ११ फागुन । बारपाक सुलिकोट गाउॅपालिकाको केन्द्र ताकुकोटमा निर्माण हुन लागेको कार्यलय भवन तथा वडा नं ८ जराङ्मा निर्माण हुन लागेको शहिद स्मृति पार्कको पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शिलन्यास गर्ने कार्यक्रम तय भएको छ ।

फाल्गुण १४ गते शहिद दिल बहादुर रम्तेलको स्मृति दिवसको अबसरमा शिलन्यास गर्ने कार्यक्रम तय भएको हो । बारपाक सुलिकोट गाउॅपालिकाको कार्यलय को आयोजना मा हुने शिलन्यास कार्यक्रममा सम्पुर्णमा उपस्थितिको लागि आग्रह गर्दै गाउॅपालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट ले सगरेका छन् । शिलन्यास पछिको संबोधनको कार्यक्रम, सुर्य ज्योती मा बिको नवनिर्मित भवन हस्तान्तरण समारोह तथा सांगितिक कार्यक्रम सुर्य ज्योती माबिको प्राङ्गणमा दिउॅसो १२:१५ बजे सुरु हुने गापा अध्यक्ष भट्टले जानकारि गराउनु भएको छ।

प्रचण्ड को प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पुर्व उपप्रधानमन्त्री तथा नेकपा का प्रबक्ता नारायणकाजी श्रेष्ठ, संघिय सांसदहरु हरि अधिकारी कुमार, चूडामणि खड्का, प्रदेश सांसद प्रकाश चन्द्र दवाडी, पुर्व निर्बाचन आयुक्त दोलख बहादुर गुरुङ, पुर्व सिंविधानसभा सदस्य तथा नेकपाको नेता कृष्ण धिताल, नेपाली कांग्रेस जिल्ला सभापती हरि घले, बिभिन्न राजनैतिक दलका नेताहरु, सामाजिक संघसंस्था को प्रतिनिधीहरु को बिशेस आतिथ्यतामा हुनेछ।

तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध को क्रममा पहिलो शाहदत रुप लाईने शहिद दिल बहादुर रम्तेलकोको भुमीमा जनयुद्ध को कमाण्डर पुष्प कमल दाहाल (प्रचण्ड) पहिलो पल्ट बारपाक सुलिकोट जान लाग्नु भएको हो। दिलबहादुर रम्तेलको घर भएको स्थानमा शहिदहरुको स्मृतीमा सभाहल सहितको पार्क बन्न लागेकोछ। गाउॅपालिका तथा अन्य सरकारि निकायको बजेटमा बन्न लागेको पार्क को डिजाई ईस्टिमेट समेत तयार भएको गाउॅपालिका अध्यक्ष बिष्णु भट्टले जानकारि गराउनु भएकोछ। स्थानिय बासीहरु समेत पूर्वप्रधानमन्त्री प्रचण्डको आगमन आफ्नो क्षेत्रमा हुने कूराले निकै उत्साहित भएकाछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group