ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नख्खुमा बम बिस्फोट हामीले नै गराएको हो’ – ओली


एबीसी न्यूज
१३ फाल्गुन २०७५, सोमबार   १० : १४   बजे



काठमाडौँ, १३ फागुन ।  ललितपुरको नख्खुमा भएको बम बिस्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ ।

नख्खुको एनसेल मुख्य कार्यालयलाई लक्षित गरि शुक्रबार बेलुका भएको बम बिस्फोटमा एकजनाको ज्यान गएको थियो भने दुईजना घाइते छन् ।

बिस्फोटमा परि भैँसेपार्टीका ४९ वर्षका सिमप्रसाद गुरुङको मृत्यु भयो । २६ वर्षकी प्रतीक्षा खड्का र २५ वर्षकी उरुषा मानन्धर घाइते छन् ।

आइतबार बेलुका विप्लव नेतृत्वको नेकपाले घटनाको जिम्मा लिएको हो । नेकपाका केन्द्रीय सदस्य हेमन्तप्रका ओलीले आइतबार बेलुका बिबिसी नेपाली सेवामा दिएको अन्तर्वाताको क्रममा घटनाको जिम्मा लिएका हुन् ।

उनले क्रान्तिको क्रममा यस्ता घटना हुने बताए । सर्वसाधारणको ज्यान गएको प्रति पार्टी भित्र गम्भीर समीक्षा हुने उनले उल्लेख गरेका छन् । उनले एनसेलबाट आफूहरुले पैसा नपाएका कारण बम बिस्फोट गराएको भन्ने आरोप अस्वीकार गरे ।

उनले पैदल यात्री आफूहरुको निशाना नरहेको स्पष्ट पारे र सिमप्रसादको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।

सरकार र न्यायपालिकाले एनसेलले गर्दै आएको लुटमा ध्यान नदिएको र न्यायपालिका नै एनसेलबाट प्रभावित भएको उनले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group