ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुढानिलकण्ठ नगरपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न


एबीसी न्यूज
१४ फाल्गुन २०७५, मंगलबार   ९ : २२   बजे


काठमाडौँ, १४ फागुन । काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा कामपा ३ का नगर प्रमुख तथा समुदाय प्रहरी पालिका समितिका संयोजक श्री उद्धब खरेलको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।


बुढानिलकण्ठ नगरपालिका र १३ वटा वडा समितिका सम्पुर्ण सदस्यहरु, महानगरीय प्रहरी परिसर कार्यालयका प्र.ना.उ. राजेन्द्र पोखरेल, यस बृतका कार्यालय प्रमुख प्र.ना.उ. फणिन्द्र प्रसाई , प्रहरी प्रभाग कपनका कार्यालय प्रमुख प्र.नि. मिन बहादुर कुवर , प्रहरी प्रभाग बुढानिलकण्ठका कार्यालय प्रमुख राज कुमार राई सहित १५० जनाको उपस्थितिमा समुदाय प्रहरी साझेदारि सम्बन्धि अभिमुखिकरण तथा छलफल कार्यक्रम सम्पन्न गरिएको हो ।


साथै उक्त कार्यक्रममा यस महानगरीय प्रहरी बृत कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. प्रसाईले हालसम्म यस कार्यालय तथा प्रहरी प्रभाग कपनबाट भए गरेका प्रगति विवरण तथा समुदाय प्रहरी साझेदारि कार्यक्रम संचालनमा आएपछि गरिएका गतिविधिका बिषयमा जानकारि दिनुका साथै समाजमा देखिएका बिभिन्न समस्याहरु समाधान गर्न प्रहरी र समुदायको सहकार्य नितान्त जरुरी रहेको धारणा राख्नु भएको थियो ।

वडाका संयोजकले अपराध रहित समाज निर्माणमा आ–आफ्नो तर्फबाट भाबि दिनमा गर्न सकिने योजना समेत प्रस्तुत गर्नुका साथै महानगरीय प्रहरी परिसर कार्यालयका प्र.ना.उ. राजेन्द्र पोखरेलले कार्यक्रमको औचित्यता माथि प्रकाश पार्नुका साथै यस कार्यक्रमलाई सफलता प्रदान गर्न आफ्नो तर्फबाट जस्तो सुकै सहयोग गर्न पनि तत्पर रहेको बताउनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका नगर प्रमुख उद्धब खरेलले बिकासका निमित्त सुरक्षा अत्यन्तै महत्वपुर्ण बिषय भएको हुदा प्रहरी र आम समुदायसंग संगै हिड्न सके मात्रै सुरक्षित समाजको निर्माण गर्न सकिने हुंदा सुरक्षित र समुन्नत बुढानिलकण्ठ निर्माणमा प्रहरी र समुदायको महत्वपुर्ण भुमिका रहने र यसमा आफ्नो र सबै वडाहरुको सक्दो सक्रियता रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

प्रमुख अतिथि नगरपालिकाका नगर प्रमुख उद्धब खरेलले बिकासका निमित्त सुरक्षा अत्यन्तै महत्वपुर्ण बिषय भएको हुदा प्रहरी र आम समुदायसंग संगै हिड्न सके मात्रै सुरक्षित समाजको निर्माण गर्न सकिने हुंदा सुरक्षित र समुन्नत बुढानिलकण्ठ निर्माणमा प्रहरी र समुदायको महत्वपुर्ण भुमिका रहने र यसमा आफ्नो र सबै वडाहरुको सक्दो सक्रियता रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group