ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजमोले २ स्थानीय तह जित्यो, प्युठानको झिम्रुकमा पनि विजयी


admin
१७ असार २०७४, शनिबार   २ : ३३   बजे

प्युठान, १७ असार । प्युठानको भिम्रुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चा विजयी भएको छ । यससँगै राजमोले जितेको स्थानीय तहको संख्या २ पुगेको छ । राजमोले यसअघि प्युठानकै मल्लरानी गाउँपालिका जितेको थियो ।
झिम्रुक गाउँपालिकाको अध्यक्षमा राजमोका तिलक जीसी र उपाध्यक्षमा पबित्रा जिसी विजयी भएका छन् । तिलक जिसीले निकटतम प्रतिद्वन्दी माओवादीका उम्मेदवार पितबहादुर महतरालाई ९७८ मत अन्तरले हराए । जिसीले ३ हजार ६६० र महतराले २ हजार ७८१ मत पाएका छन् ।

उपाध्यक्षकी राजमोकी पबित्रा जिसी ३ हजार ७७९ मतसहित निर्वाचित हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी राधिका डिसीको पक्षमा २ हजार ५२६ मत परेको छ ।
यसअघि प्युठान सदरमुकाम रहेको मल्लरानी गाउँपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चाका अमरध्वज राना २ हजार ३२८ मत र उपाध्यक्षमा राजमोकै सरिता जिसीले २ हजार ३८६ मतसहित विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu