ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकमाथि हुने अपराधसह्य हुदैन् : मन्त्री ज्ञवाली


admin
२४ फाल्गुन २०७५, शुक्रबार   ३ : ३०   बजे


तम्घास, २४ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कुनै पनि राजनीतिको आवरणमा निर्दोश नागरिकमाथि हुने अपराध सरकारको लागि सह्य नहुने बताउनुभएको छ । विप्लव समूहले अवैध ढङ्गबाट हातहतियार जम्मा गरेर त्यसमार्फत निर्दोष जनतामाथि खेलवाड गरिरहेको भन्दै यसरी अवैध ढङ्गले हतियार सङ्कलन गर्नु कानून विपरीत रहेको बताउनुभयो । 

कुनै पनि समूहको नाममा देश र जनतामाथि गरिने हिंसालाई रोक्नु र देशमा शान्ति सुरक्षा कायम गर्नु सरकारको प्रमुख दायित्व भएको मन्त्री ज्ञवालीले बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ गुल्मीद्वारा आज गुल्मीको सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले चन्दा नदिएको आधारमा हिंसालाई चन्दा असुलीको माध्यम बनाउने कुरा कदापि उचित नभएको र उक्त बाटो गलत भएको भन्दै त्यसलाई समयमै पुर्नविचार गर्न विपल्व समूहलाई आग्रह गर्नुभयो । 

‘आपाराधिक कुरा आपराधिक हिसाबले गरिन्छ, राजनीतिक कुरा राजनीतिक हिसाबले गरिन्छ’ उहाँले भन्नुभयो । पत्रकारद्वारा रेशम चौधरीको विषयमा अदालतले गरेको फैसला सम्बन्धी एक प्रसङ्गमा बोल्दै मन्त्री ज्ञवालीले अदालतले गरेको फैसला परिपालन गर्नु सबैको कर्तव्य हो भन्नुभयोे । 

वर्तमान सरकार देशको समस्या समाधानका लागि सबैलाई मिलाएर लैजाने पक्षमा रहेको उहाँको .भनाइ थियो । मन्त्री ज्ञवालीले सरकारको रचनात्मक आलोचना गर्न र जनतामा निराशा फैलिने काम नगर्न सञ्चारकर्मीलाई समेत आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ बाढीमा बेपत्ता

रसुवाको बाढी : गोरखामा १८ शव तथा मानव शरीरका अंग फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ बाढीमा बेपत्ता

विपद्को बेला हवाई भाडा नबढाउन प्राधिकरणको निर्देशन

रसुवाको बाढी : गोरखामा १८ शव तथा मानव शरीरका अंग फेला

भोटेकोशी बाढीको संकटबीच प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

त्रिशूली–नारायणी किनारमा ६४ शव फेला, भरतपुर अस्पतालको शवगृह भरियो

 हवाई उद्धार : ‘बस्ती खण्डहर बने, हेलिकप्टर बसाल्ने ठाउँसमेत छैन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu